काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको प्यानलले औपचारिक उम्मेदवारी घोषणा गरेको छ। महासंघको बरिष्ठ उपाध्यक्षमा ढकालसहित अन्य पदाधिकारी र सदस्यका लागि आज संयुक्तरुपमा उम्मेदवारी घोषणा गरिएको हो।

महासंघका एशोसिएट उपाध्यक्ष रहेका ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई उम्मेदवार छन्।

सिफारिस

महासंघको आउँदो कार्यकालका लागि सर्वसम्मत कार्यसमिति चयन गर्न प्रयास भएको थियो। तर सफल भने भएन। अन्तिम समयमा कुनै चमत्कार नभए सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना टरेको उद्योगी व्यवसायीको भनाई छ।

उद्योगी-व्यवसायी साउन २६ र २७ गते हुने २० औं साधारण सभामार्फत आफ्ना नेता चुन्ने तयारीमा छन्।

ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधानले यसअघि नै बरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन्। उनको प्यानलको औपचारिक घोषणा भने भइसकेको छैन। यद्यपी, उनको टिममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति छन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत:अध्यक्ष हुने प्रावधान छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको प्यानलले औपचारिक उम्मेदवारी घोषणा गरेको छ। महासंघको बरिष्ठ उपाध्यक्षमा ढकालसहित अन्य पदाधिकारी र सदस्यका लागि आज संयुक्तरुपमा उम्मेदवारी घोषणा गरिएको हो।

महासंघका एशोसिएट उपाध्यक्ष रहेका ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई उम्मेदवार छन्।

सिफारिस

महासंघको आउँदो कार्यकालका लागि सर्वसम्मत कार्यसमिति चयन गर्न प्रयास भएको थियो। तर सफल भने भएन। अन्तिम समयमा कुनै चमत्कार नभए सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना टरेको उद्योगी व्यवसायीको भनाई छ।

उद्योगी-व्यवसायी साउन २६ र २७ गते हुने २० औं साधारण सभामार्फत आफ्ना नेता चुन्ने तयारीमा छन्।

ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधानले यसअघि नै बरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन्। उनको प्यानलको औपचारिक घोषणा भने भइसकेको छैन। यद्यपी, उनको टिममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति छन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत:अध्यक्ष हुने प्रावधान छ।

"> व्यवसायीको चुनावः चन्द्र ढकाल प्यानलको उमेदवारी घोषणा, को–को छन् टिममा ?: Dekhapadhi
व्यवसायीको चुनावः चन्द्र ढकाल प्यानलको उमेदवारी घोषणा, को–को छन् टिममा ?
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको प्यानलले औपचारिक उम्मेदवारी घोषणा गरेको छ। महासंघको बरिष्ठ उपाध्यक्षमा ढकालसहित अन्य पदाधिकारी र सदस्यका लागि आज संयुक्तरुपमा उम्मेदवारी घोषणा गरिएको हो।

महासंघका एशोसिएट उपाध्यक्ष रहेका ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई उम्मेदवार छन्।

सिफारिस

'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'

महासंघको आउँदो कार्यकालका लागि सर्वसम्मत कार्यसमिति चयन गर्न प्रयास भएको थियो। तर सफल भने भएन। अन्तिम समयमा कुनै चमत्कार नभए सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना टरेको उद्योगी व्यवसायीको भनाई छ।

उद्योगी-व्यवसायी साउन २६ र २७ गते हुने २० औं साधारण सभामार्फत आफ्ना नेता चुन्ने तयारीमा छन्।

ढकालका प्रतिस्पर्धी किशोरकुमार प्रधानले यसअघि नै बरिष्ठ उपाध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन्। उनको प्यानलको औपचारिक घोषणा भने भइसकेको छैन। यद्यपी, उनको टिममा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योति छन्।

महासंघमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वत:अध्यक्ष हुने प्रावधान छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्