काठमाडौं। सूर्य नेपाल प्रालिले गण्डकी प्रदेश सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
 
प्रालिले आज उक्त सहयोग रकम उपलब्ध गराएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले फेसबुकमार्फत् जानकारी गराएका छन्।

सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादवले उक्त रकम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा हस्तान्तरण गरेका हुन्। सहयोगप्रति प्रदेश सरकारले सूर्य नेपालप्रति धन्यवाद प्रकट गरेको छ।

" /> काठमाडौं। सूर्य नेपाल प्रालिले गण्डकी प्रदेश सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।
 
प्रालिले आज उक्त सहयोग रकम उपलब्ध गराएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले फेसबुकमार्फत् जानकारी गराएका छन्।

सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादवले उक्त रकम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा हस्तान्तरण गरेका हुन्। सहयोगप्रति प्रदेश सरकारले सूर्य नेपालप्रति धन्यवाद प्रकट गरेको छ।

"> गण्डकी प्रदेश सरकारलाई सूर्य नेपालकाे एक करोड सहयोग: Dekhapadhi
गण्डकी प्रदेश सरकारलाई सूर्य नेपालकाे एक करोड सहयोग <p style="text-align: justify;">काठमाडौं। सूर्य नेपाल प्रालिले गण्डकी प्रदेश सरकारले कोभिड-१९ रोकथाम र नियन्त्रण गर्न स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ।<br /> &nbsp;<br /> प्रालिले आज उक्त सहयोग रकम उपलब्ध गराएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले फेसबुकमार्फत् जानकारी गराएका छन्।</p> <p style="text-align: justify;">सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादवले उक्त रकम आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्&zwj;को कार्यालयमा हस्तान्तरण गरेका हुन्। सहयोगप्रति प्रदेश सरकारले सूर्य नेपालप्रति धन्यवाद प्रकट गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्