काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल आत्मनर्भिर बन्न सक्ने तथा आत्मनिर्भर बनिसकेको वस्तुहरूको सूची तयार गर्न जुटेको छ। नेपाललाई केही वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित मन्त्रालयले आत्मनिर्भर बन्न लागेका र आत्मनिर्भर बनिसकेका वस्तुहरूको सूची तयार गर्न लागेको हो।

मन्त्रालयले कम्तीमा २४ वस्तुमा नेपाललाई पूर्णआत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। जसअन्तर्गत, आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर बन्न लागेका तर, ५० प्रतिशत उत्पादन स्वदेशमै भइरहेका वस्तुहरूको सूची तयार गर्ने भएको हो। त्यसरी सूची तयार पारेपछि त्यस्ता वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने आकलन रहेको उद्योगसचिव चन्द्र घिमिरेले बताए। “नेपाल आत्मनिर्भर बनेको वस्तुहरूको सूची निकाल्न व्यवसायीहरूसँगको छलफल तीव्र बनाइएको छ,” उनले भने।

उनले अहिलेसम्म मन्त्रालयले कम्तीमा २४ प्रकारका वस्तु उत्पादन गर्ने व्यावसायिक संघका प्रतिनिधिसँग छलफल गर्ने बताए। जसअन्तर्गत २९ असारमा मन्त्रालयले ६ वस्तुगत संघका प्रतिनिधिसँग छलफल सम्पन्न गरेको छ। मन्त्रालयले दाना, औषधि, मिनरल वाटर, मैदाको पिठो र चिया उद्योग वस्तुगत संघका प्रतिनिधिसँग छलफल गरेको हो।

यस्तै, रड, सिमेन्ट, कुखुरा, अण्डालगायतका केही वस्तुको प्रारम्भिक सूची तयार भएको छ। साथै, पस्मिना, हस्तकला लगायतका वस्तु पनि अटाउन सक्ने बताइएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागी बनेका नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आत्मनिर्भर बन्न सक्ने वस्तुको सूची तयार पार्ने काम शुरू भएको बताए।

उनले मन्त्रालयले नेपाल आत्मनिर्भर बन्न सक्ने र आत्मनर्भिर बनेका वस्तुको सूची तयार भएपछि त्यस्ता वस्तुको उत्पादन बढाउने विषयमा छलफल भएको बताए। “नेपाल आत्मनिर्भर बनिसकेका वस्तुहरूको उत्पादन बढाएर आगामी दिनमा पनि आत्मनिर्भर बनिरहन र आत्मनिर्भरको बाटोमा रहेका वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने छ,” उनले भने।

यद्यपि, मन्त्रालयले सबै वस्तुको अन्तिम सूची तयार गरिसकेको छैन। यसअघि नेपाल उद्योग परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने २४ वस्तुको सूची तयार गरेको थियो। उक्त सूची सरकारलाई बुझाउने तयारीमा रहेको परिसंघले जनाएको छ।

" /> काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल आत्मनर्भिर बन्न सक्ने तथा आत्मनिर्भर बनिसकेको वस्तुहरूको सूची तयार गर्न जुटेको छ। नेपाललाई केही वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित मन्त्रालयले आत्मनिर्भर बन्न लागेका र आत्मनिर्भर बनिसकेका वस्तुहरूको सूची तयार गर्न लागेको हो।

मन्त्रालयले कम्तीमा २४ वस्तुमा नेपाललाई पूर्णआत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। जसअन्तर्गत, आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर बन्न लागेका तर, ५० प्रतिशत उत्पादन स्वदेशमै भइरहेका वस्तुहरूको सूची तयार गर्ने भएको हो। त्यसरी सूची तयार पारेपछि त्यस्ता वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने आकलन रहेको उद्योगसचिव चन्द्र घिमिरेले बताए। “नेपाल आत्मनिर्भर बनेको वस्तुहरूको सूची निकाल्न व्यवसायीहरूसँगको छलफल तीव्र बनाइएको छ,” उनले भने।

उनले अहिलेसम्म मन्त्रालयले कम्तीमा २४ प्रकारका वस्तु उत्पादन गर्ने व्यावसायिक संघका प्रतिनिधिसँग छलफल गर्ने बताए। जसअन्तर्गत २९ असारमा मन्त्रालयले ६ वस्तुगत संघका प्रतिनिधिसँग छलफल सम्पन्न गरेको छ। मन्त्रालयले दाना, औषधि, मिनरल वाटर, मैदाको पिठो र चिया उद्योग वस्तुगत संघका प्रतिनिधिसँग छलफल गरेको हो।

यस्तै, रड, सिमेन्ट, कुखुरा, अण्डालगायतका केही वस्तुको प्रारम्भिक सूची तयार भएको छ। साथै, पस्मिना, हस्तकला लगायतका वस्तु पनि अटाउन सक्ने बताइएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागी बनेका नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आत्मनिर्भर बन्न सक्ने वस्तुको सूची तयार पार्ने काम शुरू भएको बताए।

उनले मन्त्रालयले नेपाल आत्मनिर्भर बन्न सक्ने र आत्मनर्भिर बनेका वस्तुको सूची तयार भएपछि त्यस्ता वस्तुको उत्पादन बढाउने विषयमा छलफल भएको बताए। “नेपाल आत्मनिर्भर बनिसकेका वस्तुहरूको उत्पादन बढाएर आगामी दिनमा पनि आत्मनिर्भर बनिरहन र आत्मनिर्भरको बाटोमा रहेका वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने छ,” उनले भने।

यद्यपि, मन्त्रालयले सबै वस्तुको अन्तिम सूची तयार गरिसकेको छैन। यसअघि नेपाल उद्योग परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने २४ वस्तुको सूची तयार गरेको थियो। उक्त सूची सरकारलाई बुझाउने तयारीमा रहेको परिसंघले जनाएको छ।

"> आत्मनिर्भर बन्न सक्ने वस्तुको सूची बनाउँदै उद्योग मन्त्रालय: Dekhapadhi
आत्मनिर्भर बन्न सक्ने वस्तुको सूची बनाउँदै उद्योग मन्त्रालय
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नेपाल आत्मनर्भिर बन्न सक्ने तथा आत्मनिर्भर बनिसकेको वस्तुहरूको सूची तयार गर्न जुटेको छ। नेपाललाई केही वस्तुमा आत्मनिर्भर बनाउने लक्ष्यसहित मन्त्रालयले आत्मनिर्भर बन्न लागेका र आत्मनिर्भर बनिसकेका वस्तुहरूको सूची तयार गर्न लागेको हो।

मन्त्रालयले कम्तीमा २४ वस्तुमा नेपाललाई पूर्णआत्मनिर्भर बनाउने लक्ष्य लिएको छ। जसअन्तर्गत, आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर बन्न लागेका तर, ५० प्रतिशत उत्पादन स्वदेशमै भइरहेका वस्तुहरूको सूची तयार गर्ने भएको हो। त्यसरी सूची तयार पारेपछि त्यस्ता वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने आकलन रहेको उद्योगसचिव चन्द्र घिमिरेले बताए। “नेपाल आत्मनिर्भर बनेको वस्तुहरूको सूची निकाल्न व्यवसायीहरूसँगको छलफल तीव्र बनाइएको छ,” उनले भने।

उनले अहिलेसम्म मन्त्रालयले कम्तीमा २४ प्रकारका वस्तु उत्पादन गर्ने व्यावसायिक संघका प्रतिनिधिसँग छलफल गर्ने बताए। जसअन्तर्गत २९ असारमा मन्त्रालयले ६ वस्तुगत संघका प्रतिनिधिसँग छलफल सम्पन्न गरेको छ। मन्त्रालयले दाना, औषधि, मिनरल वाटर, मैदाको पिठो र चिया उद्योग वस्तुगत संघका प्रतिनिधिसँग छलफल गरेको हो।

यस्तै, रड, सिमेन्ट, कुखुरा, अण्डालगायतका केही वस्तुको प्रारम्भिक सूची तयार भएको छ। साथै, पस्मिना, हस्तकला लगायतका वस्तु पनि अटाउन सक्ने बताइएको छ। मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागी बनेका नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले आत्मनिर्भर बन्न सक्ने वस्तुको सूची तयार पार्ने काम शुरू भएको बताए।

उनले मन्त्रालयले नेपाल आत्मनिर्भर बन्न सक्ने र आत्मनर्भिर बनेका वस्तुको सूची तयार भएपछि त्यस्ता वस्तुको उत्पादन बढाउने विषयमा छलफल भएको बताए। “नेपाल आत्मनिर्भर बनिसकेका वस्तुहरूको उत्पादन बढाएर आगामी दिनमा पनि आत्मनिर्भर बनिरहन र आत्मनिर्भरको बाटोमा रहेका वस्तुको उत्पादन बढाउन सहयोग पुग्ने छ,” उनले भने।

यद्यपि, मन्त्रालयले सबै वस्तुको अन्तिम सूची तयार गरिसकेको छैन। यसअघि नेपाल उद्योग परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने २४ वस्तुको सूची तयार गरेको थियो। उक्त सूची सरकारलाई बुझाउने तयारीमा रहेको परिसंघले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्