काठमाडौं। कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आजदेखि एक हप्तासम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुरुप नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरू गरेका छन्। पछिल्लो चरणमा ४२ उडान हुँदैछन्। यसमा नेपाल एअरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ।

उडान तालिकाअनुसार आज नेपाल एअरलाइन्सले दुबईमा दुई उडान गर्नेछ। हिमालय एअरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ। उद्धार उडानका लागि नेपाली एअरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ। यो अवधिमा एअर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एअरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ। 

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एअरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्। यी एअअरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन्। रासस

" /> काठमाडौं। कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आजदेखि एक हप्तासम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुरुप नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरू गरेका छन्। पछिल्लो चरणमा ४२ उडान हुँदैछन्। यसमा नेपाल एअरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ।

उडान तालिकाअनुसार आज नेपाल एअरलाइन्सले दुबईमा दुई उडान गर्नेछ। हिमालय एअरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ। उद्धार उडानका लागि नेपाली एअरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ। यो अवधिमा एअर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एअरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ। 

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एअरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्। यी एअअरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन्। रासस

"> विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि तेस्रो चरणको चार्टर्ड उडान    : Dekhapadhi
फाइल तस्वीर।
विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि तेस्रो चरणको चार्टर्ड उडान     <p style="text-align: justify;">काठमाडौं। कोभिड&ndash;१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजबाट तेस्रो चरणको चार्टर्ड उडान हुँदैछ। नेपालका दुई नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विभिन्न मुलुकका एअरलाइन्सले नेपालीको उद्धारका लागि एक साता चार्टर्ड उडान गर्न लागेका हुन्।</p> <p style="text-align: justify;">संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आजदेखि एक हप्तासम्मको चार्टर्ड उडान तालिका सार्वजनिक गरिसकेको छ। सोहीअनुरुप नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले चार्टर्ड उडान तालिका बनाएर आजदेखि उडान शुरू गरेका छन्। पछिल्लो चरणमा ४२ उडान हुँदैछन्। यसमा नेपाल एअरलाइन्सको मात्रै २४ उडान हुनेछ भने हिमालयको १५ उडान तालिका रहेको छ।</p> <p style="text-align: justify;">उडान तालिकाअनुसार आज नेपाल एअरलाइन्सले दुबईमा दुई उडान गर्नेछ। हिमालय एअरलाइन्सले आबुधाबीमा दुई उडान गर्ने जनाएको छ। उद्धार उडानका लागि नेपाली एअरलाइन्स सम्बन्धित गन्तव्यमा उडिसकेको विमानस्थलले जनाएको छ। यो अवधिमा एअर अरेबिया, फ्लाई दुबईले दैनिक एक उडान गर्नेछन् भने जजिरा एअरले दैनिक दुई उडान गरी नेपाली स्वदेश फर्काउने मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरूप दुवै एअरलाइन्सले उडान तालिका बनाएर चार्टर्ड उडान गरिरहेका हुन्। यी एअअरलाइन्सले चीनका विभिन्न गन्तव्य, बङ्गलादेश, मलेसियाको क्वालालम्पुर, साउदी अरेबियाको रियाद, दमाम, युएईको अबुधाबी, कतारको दोहा, बहराइन, कुवेत, जापानलगायत मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर्ड उडान गरिरहेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक १६ वटासम्म चार्टर्ड उडान हुँदै आएका छन्। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्