काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ८०० रूपैयाँ तोकेको छ। उक्त मूल्य मंगलबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले बढी हो। यससँगै सुनको मूल्यले नेपालमा नयाँ कीर्तिमान बनाएको हो।
मंगलबार ३० नेपालमा सुन प्रतितोला ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य ९२ हजार ३६० रूपैयाँ कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला एक हजार पाँच रूपैयाँ पुगेको छ।
मंगलबार चाँदीको कारोबार ९९५ रूपैयाँ प्रतितोलामा भएको थियो।
" /> काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।नेपाल सुनचाँदी महासंघले आजका लागि छापावाल सुनको मूल्य ९२ हजार ८०० रूपैयाँ तोकेको छ। उक्त मूल्य मंगलबारको तुलनामा प्रतितोला ६०० रूपैयाँले बढी हो। यससँगै सुनको मूल्यले नेपालमा नयाँ कीर्तिमान बनाएको हो।

">