काठमाडौं। सरकारले स्यानिटाइजरको आयात खुला गरेपछि औषधि उद्योगी विरोधमा उत्रिएका छन्।

सरकारले आयातलाई प्रोत्साहन र स्वदेशी उत्पादनलाई निरुत्साहन गर्ने नीति लिएको भन्दै उद्योगी विरोधमा उत्रिएका हुन्।

स्वदेशी स्यानिटाइजर उद्योगले लकडाउन अवधिको माग धाने पनि सरकारले एक्कासी आयात अनुमति दिएपछि स्वदेशी औषधि उद्योगी विरोधमा उत्रिएका छन्।

नेपाली उद्योगले उत्पादन गरेको ६ लाख लिटर स्यानिटाइजर मौज्दात रहेको अवस्थामा विदेशी मुलुकबाट स्यानिटाइजर आयात खुला गरिएको छ।

यसरी, स्वदेशी उद्योगलाई वेवास्ता गर्दै आयात खोल्दा स्वदेशी उद्योगमा गरिएको लगानी डुब्नसक्ने नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए।

उनले भने, “सरकार एकातिर केही वस्तुमा आत्मनिर्भर बन्ने भन्छ, अर्कोतर्फ आत्मनिर्भर बनिसकेको वस्तुको आयात खोलिदिन्छ।”

सिफारिस

यस्तै, एशियन फर्मासिटिकल्का अध्यक्ष शंकर घिमिरेले उद्योग मन्त्रालयले स्वदेशी उत्पादनलाई वेवास्ता गरेको बताए।

भने, “अहिले नेपाली उद्योगले उत्पादन गरेको स्यानिटाइजरको मौज्दात प्रशस्त छ। तर, यही बेला आयात खुला गरिएको छ।”

यस्तै, नेपाल औषधि उत्पादक संघले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न माग गरेको छ।

संघले सरकारले स्यानिटाइजरको आयात खोलेपछि नेपाली औषधि उद्योगहरु धराशायी बन्ने भएकाले तत्काल रोक्न भनेको हो।

संघले भनेको छ, “लकडाउनको समयमा अन्य औषधिको माग छैन। तर, स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण गरेर आफ्नो उद्योग चलाइरहेका छौं।”

बजारमा माग बढेको स्यानिटाइजरको आयात खुला गरेपछि विदेशी उत्पादनले बजार लिन सक्ने र स्वेदशी उद्योगको उत्पादन नबिक्न सक्ने संघको भनाइ छ।

खासगरी, नेपाली उद्योगहरुले कुनै पनि औषधिको उत्पादन अनुमति लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ। तर, आयातकर्ताले चाहेमा सहजै जुनसुकै औषधि आयात गर्न सक्छन्।

सरकारले चाहेमा नेपाल मास्क, पीपीई, कस्मेटिक लगायत धेरै प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताइएको छ।

तर, उत्पादनलाई निरुत्साहित गर्ने गरी अनुमति नदिँदा उत्पादन हुन नसकेको व्यवसायीहरूले बताएका छन्।

" /> काठमाडौं। सरकारले स्यानिटाइजरको आयात खुला गरेपछि औषधि उद्योगी विरोधमा उत्रिएका छन्।

"> औषधि उद्योगीको गुनासो- ‘स्वदेशी उत्पादनलाई निरुत्साहन र आयातलाई प्रोत्साहन गरियो’: Dekhapadhi सहजै आयात गर्न पाउने व्यवस्था हटाउनुपर्ने
• स्वदेशी उद्योगले चाहेको औषधि उत्पादन अनुमति सहजै दिनुपर्ने
• आयातलाई निरुत्साहित गरिनुपर्ने

औषधि उद्योगीको गुनासो- ‘स्वदेशी उत्पादनलाई निरुत्साहन र आयातलाई प्रोत्साहन गरियो’
काठमाडौं। सरकारले स्यानिटाइजरको आयात खुला गरेपछि औषधि उद्योगी विरोधमा उत्रिएका छन्।

सरकारले आयातलाई प्रोत्साहन र स्वदेशी उत्पादनलाई निरुत्साहन गर्ने नीति लिएको भन्दै उद्योगी विरोधमा उत्रिएका हुन्।

स्वदेशी स्यानिटाइजर उद्योगले लकडाउन अवधिको माग धाने पनि सरकारले एक्कासी आयात अनुमति दिएपछि स्वदेशी औषधि उद्योगी विरोधमा उत्रिएका छन्।

नेपाली उद्योगले उत्पादन गरेको ६ लाख लिटर स्यानिटाइजर मौज्दात रहेको अवस्थामा विदेशी मुलुकबाट स्यानिटाइजर आयात खुला गरिएको छ।

यसरी, स्वदेशी उद्योगलाई वेवास्ता गर्दै आयात खोल्दा स्वदेशी उद्योगमा गरिएको लगानी डुब्नसक्ने नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले बताए।

उनले भने, “सरकार एकातिर केही वस्तुमा आत्मनिर्भर बन्ने भन्छ, अर्कोतर्फ आत्मनिर्भर बनिसकेको वस्तुको आयात खोलिदिन्छ।”

सिफारिस

स्वदेशी उद्याेगका ६ लाख लिटर स्यानिटाइजर माैज्दात, उद्योग मन्त्रालयले खोल्यो आयात

यस्तै, एशियन फर्मासिटिकल्का अध्यक्ष शंकर घिमिरेले उद्योग मन्त्रालयले स्वदेशी उत्पादनलाई वेवास्ता गरेको बताए।

भने, “अहिले नेपाली उद्योगले उत्पादन गरेको स्यानिटाइजरको मौज्दात प्रशस्त छ। तर, यही बेला आयात खुला गरिएको छ।”

यस्तै, नेपाल औषधि उत्पादक संघले स्वदेशी उद्योग र उत्पादनलाई प्रोत्साहन गर्न माग गरेको छ।

संघले सरकारले स्यानिटाइजरको आयात खोलेपछि नेपाली औषधि उद्योगहरु धराशायी बन्ने भएकाले तत्काल रोक्न भनेको हो।

संघले भनेको छ, “लकडाउनको समयमा अन्य औषधिको माग छैन। तर, स्यानिटाइजरको उत्पादन तथा बिक्री वितरण गरेर आफ्नो उद्योग चलाइरहेका छौं।”

बजारमा माग बढेको स्यानिटाइजरको आयात खुला गरेपछि विदेशी उत्पादनले बजार लिन सक्ने र स्वेदशी उद्योगको उत्पादन नबिक्न सक्ने संघको भनाइ छ।

खासगरी, नेपाली उद्योगहरुले कुनै पनि औषधिको उत्पादन अनुमति लिन लामो प्रक्रिया पूरा गर्नुपर्छ। तर, आयातकर्ताले चाहेमा सहजै जुनसुकै औषधि आयात गर्न सक्छन्।

सरकारले चाहेमा नेपाल मास्क, पीपीई, कस्मेटिक लगायत धेरै प्रकारका औषधिको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने बताइएको छ।

तर, उत्पादनलाई निरुत्साहित गर्ने गरी अनुमति नदिँदा उत्पादन हुन नसकेको व्यवसायीहरूले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्