काठमाडाैं। यातायात व्यवसायी र मजदुरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन्।

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन्।

व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनर्कर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिईको व्यवस्था मिलाउन माग गरेका छन्।

यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्‍घका अध्यक्ष, नेपाल यातायात मजदुर सङ्‍घका अध्यक्ष, अखिल नेपाल यातायात मजदुर सङ्‍घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्‍गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ।

भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्‍घका महासचिव सरोज सिटौलाले जानकारी दिए। कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमसमेत रहेको छ। रासस

" /> काठमाडाैं। यातायात व्यवसायी र मजदुरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन्।

"> यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह: Dekhapadhi
यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्