बुटवल। बुटवलमा एक दशक अघि शुरु भएर अलपत्र रहेको पशु बधशालालाई नयाँ स्वरुपमा सञ्चालन गर्न निर्माण थालिएको छ।

बुटवल उपमहानगरपालिका– १० रामनगरमा केही संरचना निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको बधशालालाई अब अन्तर्राष्ट्रिय मापदण्डअनुसार बुटवल मासु उत्पादन तथा प्रशोधन उद्योगको रुपमा निर्माण गरिँदैछ।

बुटवल उपमहानगरपालिकाको प्राथमिकतामा परेको आयोजनामध्येको बुटवल बधशाला पनि एक हो। करिब तीन बिघा क्षेत्रफलमा अन्तर्राष्ट्रिय मापदण्डसहित उक्त अत्याधुनिक मासु उत्पादन तथा प्रशोधन उद्योग (बधशाला) निर्माण हुने छ ।

यसअघि निर्माण भएका संरचनाले मात्रै आधुनिक बधशाला सञ्चालन हुन नसक्ने ठहर भएपछि बुटवल उपमहानगरपालिकाले उच्चस्तरको प्राविधिक अध्ययनका आधारमा नयाँ मापदण्डको गुरुयोजनासहित निर्माणको काम थालेको हो। उक्त बधशाला २२ करोड १३ लाख ३५ हजार लागतमा बनाउन ठेक्का सम्झौता भएको छ। निर्माण १८ महिनामा पूरा गर्ने सम्झौतामा उल्लेख छ।

बधशालाको आज मुख्यमन्त्री शङ्कर पोखरेलले शिलान्यास गरेका हुन्। उनले बुटवल उपमहानगरले किसान, व्यवसायी,  सहकारी समेतलाई साझेदारीमा लिएर काम शुरु गरेकाले बधशाला निर्माणलाई प्रदेश सरकारले आवधिक योजनामा समावेश गरेको बताए। कृषिका माध्यमबाट प्रदेशको समृद्धिको आधार तय गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले पशुपालन र मासुजन्य व्यवसाय एउटा महत्वपूर्ण उद्योगका रुपमा रहेकोले बधशालाले व्यवस्थित बजारिकरणको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

बधशाला दिगो बनाउने पहल
बुटवलमा सञ्चालन हुने बधशालाका लागि उपमहानगरले पनि दिगो सञ्चालनको मोडलनै तयार पारेको छ । बाख्रापालन गर्ने किसानदेखि मासु बिक्री गर्ने व्यवसायीसम्म यसैमा साझेदार बनेका छन् ।

रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका २८ वटा सामाजिक उद्यमी महिला सहकारी संस्थालाई सङ्गठित गरी तीनवटा इन्भेष्टमेन्ट कम्पनी गठन गरी सकिएको बधशाला सञ्चालन समितिका सहसंयोजक तथा मासु व्यवसायी सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिए।

किसान र मासु व्यवसायीका अलग अलग इन्भेष्टमेन्ट कम्पनी निर्माण गरेर उपमहानगरको मातहतमा बधशालामा सहकार्य गरिएको उद्यमी पौडेलको भनाइ छ।

रासस

" /> बुटवल। बुटवलमा एक दशक अघि शुरु भएर अलपत्र रहेको पशु बधशालालाई नयाँ स्वरुपमा सञ्चालन गर्न निर्माण थालिएको छ।

"> बुटवलमा अत्याधुनिक मासु उत्पादन तथा प्रशोधन उद्योग बन्दै: Dekhapadhi
बुटवलमा अत्याधुनिक मासु उत्पादन तथा प्रशोधन उद्योग बन्दै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्