काठमाडौं। साझा यातायातले साउन १ गते (भोलि) बाट काठमाडौं उपत्यकामा साझाका २६ वटा बस सञ्चालन गर्ने भएको छ।
असार २३ गतेको मन्त्रिपरिषदको बैठकले एक जिल्लाभित्र मात्रै सार्वजनिक सवारी चलाउन पाइने गरी खुल्ला गरेको थियो। काठमाडौं उपत्यकालाई भने एक जिल्ला मानेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो।
कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरेपछि सार्वजनिक सवारी साधान सञ्चालन पनि बन्द भएको थियो।
तत्कालका लागि साझा यातायातको ६७ वटा बसमध्ये २६ वटा बस सञ्चालन गर्न लागिएको साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बताए।
साझा यातायातले भाडा भने बढाएर लिने भएको छ। सरकारले सार्वजनिक सवारीमा कूल यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न र न्यूनतम भाडामा ५० प्रतिशत बढाएर लिन पाउने व्यवस्था गरेको छ। “हामी ५० प्रतिशत नै बढाएर भाडा लिदैनौ तर, न्यूनतम भाडा भने अवश्य बढ्छ। १५ रूपैयाँ भाडा लाग्ने ठाउँमा २० रूपैयाँ लाग्छ”, तुलाधरले भने।
बसमा यात्रुहरुको बीचमा भौतिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षाको लागि सबै उपाय अवलम्बन गरिने उनले बताए।
यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ। एउटा ढोकाबाट चढ्ने र अर्को ढोकाबाट ओर्लिने, बसमा चढ्दा स्यानीटाइजर प्रयोग गर्न दिइने, सहचालकलाई ‘फेस–सिल्ड’लगायको सुरक्षा उपकरण प्रयोग गर्न लगाउने तुलाधरले बताए। “यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता हुन्छ”, तुलाधरले भने।
यात्रुको चाप र आवश्यकता हेरेर थप बस चलाउने विषयमा निर्णय गरिने उनले बताए। “अत्यन्त जरूरी काम नपर्दासम्म घर बाहिर ननिस्किएकै राम्रो हो। यस्तो अवस्थामा यात्रुको धेरै चाप नहोला भन्ने हाम्रो अपेक्षा छ”, तुलाधरले भने।
थोरै बस सञ्चालन हुने भएकाले धेरैबेर बस पर्खनुपर्ने अवस्था हुनसक्ने उनले बताए। यस्तो अवस्थामा यात्रुहरूले साझा यातायातको एप्स प्रयोग गरेर बस आइपुग्ने समयको बारेमा जानकारी लिन सक्ने उनले बताए।
यी हुन् उपत्यकामा भोलिबाट साझा यातायातका बस सञ्चालन हुने रूट
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
लामाटार, लगनखेल हुँदै रत्नपार्क
लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक
साझा बाहेक, सुन्दर यातायात र मयुर यातायातले पनि काठमाडौं उपत्यकामा बस सञ्चालन गर्न थालेका छन्।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ लगायतका केही बस व्यवसायीहरूले भने सार्वजनिक सवारी सञ्चालन गर्ने विषयमा सरकारले एकलौटी निर्णय गरेको भन्दै तत्काल सवारी नचलाउने निर्णय गरेका छन्।
सवारी साधन सञ्चालनको लागि सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने यातायात व्यवसायीहरूले माग गरेका छन्।

भोलिदेखि काठमाडौं उपत्यकामा चल्ने भए साझाका २६ बस, यस्ता छन् रूट: Dekhapadhi
भोलिदेखि काठमाडौं उपत्यकामा चल्ने भए साझाका २६ बस, यस्ता छन् रूट