काठमाडौं। राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट (मूल्य अभिवृद्धि कर) बिल प्रयोग गरी सवा दुई अर्बभन्दा बढी राजस्व छली गरेको अभियोगमा माँ वैष्णो ट्रेड कन्सर्नसहित नौवटा फर्मका सञ्चालकविरूद्ध मुद्दा चलाएको छ।
विभागले ती कम्पनीका सञ्चालक तथा कारोबारीसमेत १९ जनाविरूद्ध दुई अर्ब १६ करोड ६५ लाख ४९ हजार रूपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा आज मुद्दा दर्ता गरेको हो। उक्त मुद्दामा प्रतिवादीहरूबाट उल्लिखित विगो रकम असुल गरी जरिवाना तथा कैद सजाय माग गरिएको छ।
विभागका अनुसार माँ वैष्णो ट्रेड कन्सर्नसहित नौ वटा कम्पनीले वस्तु तथा सेवा खरिद-बिक्री नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर विजकमात्र जारी गरी अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको छ।
यी हुन् मुद्दाका प्रतिवादी
विभागले दर्ता गरेको उक्त मुद्दामा १९ जनालाई प्रतिवादी बनाएको छ। जसमा राजाराम महतो, जयकिशोर साह, सुरेश ठाकुर, पिंकीकुमारी पण्डित, राजकुमार राउत कुर्मी, लक्ष्मी महतो धानुक, कृष्णलाल महतो, सुरेश महरा, राजेशकुमार कलवार रूस्तम देवान रहेका छन्।
यसैगरी अमितकुमार श्रीवास्ताब, रामइश्वर महतो, परमेश्वर साह, मुकेशकुमार झा, राजाराम महतो सुढी, उर्मिला कुमारी, नसिबकुमार झा, मुहम्मद नास्रुद्दिन आलम र नीलकण्ठ श्रेष्ठलाई पनि सोही मुद्दामा प्रतिवादी कायम गरिएको छ।

नक्कली भ्याट बिल प्रकरण : माँ वैष्णो ट्रेड कन्सर्नसहित नौ कम्पनीविरूद्ध मुद्दा दर्ता, सवा दुई अर्बभन्दा बढी राजस्व छली: Dekhapadhi
नक्कली भ्याट बिल प्रकरण : माँ वैष्णो ट्रेड कन्सर्नसहित नौ कम्पनीविरूद्ध मुद्दा दर्ता, सवा दुई अर्बभन्दा बढी राजस्व छली

काठमाडौं। राजस्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट (मूल्य अभिवृद्धि कर) बिल प्रयोग गरी सवा दुई अर्बभन्दा बढी राजस्व छली गरेको अभियोगमा माँ वैष्णो ट्रेड कन्सर्नसहित नौवटा फर्मका सञ्चालकविरूद्ध मुद्दा चलाएको छ।

विभागले ती कम्पनीका सञ्चालक तथा कारोबारीसमेत १९ जनाविरूद्ध दुई अर्ब १६ करोड ६५ लाख ४९ हजार रूपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा आज मुद्दा दर्ता गरेको हो। उक्त मुद्दामा प्रतिवादीहरूबाट उल्लिखित विगो रकम असुल गरी जरिवाना तथा कैद सजाय माग गरिएको छ।

सिफारिस

हाइटेक इन्टरनेशनलसहित चार कम्पनीविरूद्ध पौने चार अर्ब राजस्व चुहावटको अभियोगमा मुद्दा दर्ता