काठमाडौं। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। विभिन्न कारण पटक पटक मिति सरेको माथिल्लो तामाकोशी ढिलोमा कात्तिक मसान्तभित्र संचालनमा आउने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।

“आयोजनाको सबैभन्दा जटिल कामहरू सम्पन्न भइसकेका छन्। कोभिड–१९ महामारीका कारण भारतबाट ल्याउनुपर्ने केही सामानहरू ल्याउन सकिएन त्यसकारण आयोजना सम्पन्न हुने समय केही ढिलो भएको हो”, श्रेष्ठले भने, “कात्तिकसम्ममा पहिलो युनिटको उत्पादन राष्ट्रिय प्रशारण लाइनमा जोडिन्छ।”

४५६ मेघावाटको जलविद्युत् आयोजनामा ६ वटा युनिट छन्। एक युनिटले ७६ मेघावाट विद्युत् उत्पादन गर्छ। आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७३/७४ मा सम्पन्न गर्ने भनिए पनि अझै सकिएको छैन। उक्त आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०६७/६८ देखि शुरू भएको थियो।

“निर्धारित समयभन्दा ढिला भएको छ। तर, २०७२ सालको भूकम्प तथा नाकाबन्दीलाई बिर्सनु हुँदैन। त्यसले आयोजनाको कार्य प्रगतिमा प्रतिकूल असर पार्‍यो”, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, “हामी अन्तिम चरणमा थियौं। फेरि कोभिड–१९ महामारी आयो। तर, यो महामारीका बीचमा कामलाई रोकेनौं। त्यसकारण कात्तिक मसान्तसम्ममा आयोजना संचालन गर्न सक्ने अवस्थामा पुगेका छौं। नभए एक वर्ष पछाडि जान्थ्यो।”

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो। दोलखाको सिंगटीमा निर्माण भइरहेको उक्त आयोजना आर्थिक वर्ष २०७३/७४ मा काम सम्पन्न गर्ने गरी लक्ष्य निर्धारण गरिएको थियो। तर, भूकम्प र नाकाबन्दीको कारण त्यो समय पनि टरेपछि आर्थिक वर्ष २०७४/७५ मा आयोजना सम्पन्न गर्ने लक्ष्य निर्धारण गरियो।

पछिल्लो निर्धारित मितिमा पनि आयोजना सम्पन्न हुन नसकेपछि २०७५/७६ को पुसमा सक्ने परिमार्जित लक्ष्य पनि पूरा हुन सकेन। आयोजनाको प्राविधिक र हाइड्रो मेकानिकल काममा ढिलाइ भएपछि निर्माण कार्य आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न गर्ने भनिएको थियो। तर, कोभिड–१९ का कारण आयोजना तोकिएको समयमा पूरा हुन सकेन।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साउनबाट ‘स्ट्रक्चर’हरूको परिक्षण शुरू हुने बताए। लकडाउन लागू हुनुअघि नै ‘ड्याम’को परीक्षण कार्य शुरू भइसकेको छ। “भदौसम्म सम्पूर्ण जडानको काम सकिन्छ। सँगसँगै साउनदेखि नै परीक्षणको काम हुन्छ। सिभिल स्ट्रक्चर र हाइड्रोलिक परीक्षणको काम हुन्छ। त्यसका लागि दुई महीना जति समय लाग्छ। करीब भदौसम्म ‘ड्राई टेष्ट’ सकिन्छ,” श्रेष्ठले देखापढीसँग भने, “ड्राइ टेष्ट सकिएपछि असोजबाट सुरूङमा पानी भेर्ने काम शुरू हुन्छ।”

असोज महीनाभरमा जलविद्युत आयोजनाको सुरूङमा पानी भरिसक्ने र  कात्तिकमा विद्युत उत्पादनको लागि जेनेरेटर सञ्चालन गर्ने श्रेष्ठले बताए। “पहिलो परीक्षण चुनौतीपूर्ण हुन्छ। त्यसपछि काम धमाधम हुन्छ। माघसम्म सबै युनिटको काम शुरू हुन्छ”, उनले भने। आयोजनाको प्रशारण लाइन पनि अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।

“ढल्केबरसम्मको प्रशारण लाइनको काम पनि करीब सकिएको छ। कोभिडकै कारण केही काम रोकिएको हो। तर, यता हाम्रो परीक्षणको काम सकिँदासम्म प्रशारण लाइनको काम पनि सकिन्छ,” श्रेष्ठले भने। माथिल्लो तामाकोशी जलविद्युत आयोजना सञ्चालनमा आएपछि त्यसलाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नको लागि ढल्केबरप्रसारण लाइन तयार भइसकेको हुनुपर्छ। प्रसारण लाइन नभएमा उत्पादित विद्युत खेर जान्छ।

" /> काठमाडौं। राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। विभिन्न कारण पटक पटक मिति सरेको माथिल्लो तामाकोशी ढिलोमा कात्तिक मसान्तभित्र संचालनमा आउने आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए।

"> माथिल्लो तामाकोशी परीक्षणको चरणमा, ढिलोमा कात्तिकसम्ममा विद्युत् उत्पादन: Dekhapadhi
तस्वीर : विकिपिडिया।
माथिल्लो तामाकोशी परीक्षणको चरणमा, ढिलोमा कात्तिकसम्ममा विद्युत् उत्पादन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्