काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक पदमा बसेपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान)का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री खतिवडाले सार्वजनिक पदमा बसेपछि स्थार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन्।
आज आयोजित भर्चुअल कार्यक्रममा बोल्दै उनले भने, “नवनियुक्त टिमले जवाफदेहीता सुनिश्चितता हुने र नेपाल सरकारलाई सहयोग पुग्ने गरी बढ्ने अपेक्षा लिएको छु।”
त्यसैले आफूसँग स्वार्थ बाझिने कामबाट टाढै रहन तथा त्यस प्रकारको काम नगर्न उनले अनुरोध गरेका हुन्।
सार्वजनिक पदमा बसेपछि स्वार्थ बाझिने काममा लाग्दा सबै नियमनकारी निकायमाथि प्रश्न उठ्ने उनको भनाइ छ।
" /> काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक पदमा बसेपछि व्यक्तिगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताएका छन्।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (आइक्यान)का नवनियुक्त पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिँदै अर्थमन्त्री खतिवडाले सार्वजनिक पदमा बसेपछि स्थार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताएका हुन्।

">