काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ३२ अंकले बढेको छ।
एक हजार ३६४ दशमलव २५ अंकबाट सुरु भएको सेयर बजार परिसूचक नेप्से १ हजार २९४ दशमलव ७७ अंकमा पुगेर रोकिएको छ।
१ अर्ब ४ करोड रुपैयाँभन्दा बढी रुपैयाँको सेयर किनबेच भएको नेप्सेमा आज कारोबार भएका १२ वटै समूहमा हरियाली छाएको छ।
जसमध्ये लाइफ इन्स्यारेन्स कम्पनीको सूचक सबैभन्दा बढी अर्थात १३१ दशमलव १५ अंकले बढेको छ।
यस्तै, आज सबैभन्दा कम बढेको म्यूचुअल फन्डको सूचक ० दशमलव ०३ अंकले सुधार भएको छ।
" /> काठमाडौं। आर्थिक वर्ष २०७७/७८ को पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज ३२ अंकले बढेको छ।एक हजार ३६४ दशमलव २५ अंकबाट सुरु भएको सेयर बजार परिसूचक नेप्से १ हजार २९४ दशमलव ७७ अंकमा पुगेर रोकिएको छ।

">