काठमाडौं। औषधि उद्योगीले औषधीको आयातलाई प्रोत्साहन गर्ने गरी ल्याइएको नीति फिर्ता लिन माग गरेका छन्।
राजधानीमा आज एक कार्यक्रमको आयोजना गर्दै उद्योगी/व्यवसायीहरुले स्वदेशी उद्योगलाई निरुत्साहित तथा आयातलाई प्रोत्साहन गर्ने नीति तत्काल फिर्ता लिन माग गरेका हुन्।
सरकारलाई आयातमुखी नीति फिर्ता लिन दवाव दिने लक्ष्यसहित औषधि उद्योगीहरु आन्दोलनरत छन्।उनीहरुले स्वदेशी उद्योगलाई भार पर्ने गरी कच्चा पदार्थको आयात सिफारिस असामान्य रुपमा २ गुणा भन्सार बढाइएको बताएका छन्।
कच्चा पदार्थको आयात सहजै गर्न दिएर स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्ने र आयातलाई निरुत्साहित गर्नुपर्ने उनीहरूले माग राखेका छन्।