काठमाडौं। शिवम् सिमेन्टले आजदेखि अनलाइन सेवा शुरू गरेको छ।
सिमेन्टले अनलाइनमार्फत् ग्राहकको अर्डर लिएर घरघरमै सिमेन्ट डेलिभरी गर्नेगरी अनलाइन सेवा शुरू गरेको हो।
कम्पनीले हाल काठमाडौं उपत्यकाभित्रका लागि मात्रै यो सेवा लागू हुने जनाएको छ।
होम डेलिभरीका लागि ग्राहकले शिवम् सिमेन्टको मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ।
एप डाउनलोड गरेपछि गरेको अर्डरअनुसार घरमै सिमेन्ट ल्याइदिने कम्पनीले बताएको छ।
गुगल प्लेस्टोर र एन्ड्रोइड स्टोरबाट मोबाइल एप डाउनलोड गरेर अर्डर गरेपछि खल्ती र ईसेवाको माध्यमबाट पैसा भुक्तानी गर्न सकिने छ।