काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आत्मनिर्भर बन्न सक्ने वस्तुहरूको सूची बनाउने भएको छ।
नेपालमा रहेका वस्तुगत संघका प्रतिनिधिसँगको छलफलमार्फत् नेपालमै उत्पादन गरेर आयात प्रतिस्थापन गर्न सकिने वस्तुको सूची तयार पार्न लागेको हो।
नेपालमा उत्पादनमूलक उद्याेग सञ्चालन गर्ने करीब ५० संघ रहेका छन्। त्यसमध्येबाट उद्योग मन्त्रालयको औद्योगिक प्रवर्द्धन शाखाले २४ वस्तुको सूची तयार पारिने बताएको छ। शाखाले त्यसको लागि वस्तुगत संघका प्रतिनिधिसँग छलफल शुरू गरिसकेको छ।
शाखाका प्रमुख पुष्कर शाहले गत असार २९ गते दाना, अल्लो, धागो, औषधि, खानेपानी, मैदाको पिठो र चिया उद्योगका प्रतिनिधिसँग छलफल गरेको जानकारी दिए। त्यसलाई निरन्तरता दिँदै सबैप्रकारका वस्तुगत संघका प्रतिनिधिसँग छलफल गर्ने योजना मन्त्रालयले बनाएको उनले बताए।
तर, यही साउन २६ र २७ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभाका कारण व्यवसायीहरूले समय दिएका छैनन्। उनीहरूले तयारीका लागि केही समय मागेको शाहले देखापढीलाई बताए।
“मन्त्रालयले यो वस्तुमा आत्मनिर्भर बनौं भन्ने हैन। व्यवसायीहरूले नै यो वस्तुमा सम्भावना छ भनेर भन्नुपर्छ।”
“महासंघको चुनावका कारण उद्योगी/व्यवसायीले समय दिन सकेका छैनन्। तर, छलफल गर्न नपाए पनि आन्तरिक तयारी गर्ने प्रतिबद्धता जनाएका छन्,” औद्योगिक प्रवर्द्धन शाखाका प्रमुख शाहले भने।
खासगरी, उद्योग मन्त्रालयले वस्तुगत संघका प्रतिनिधिलाई बोलाएर नेपाल आत्मनिर्भर बन्न सक्ने वस्तुको जानकारी संकलन गर्छ।
नेपाल आत्मनिर्भर बन्न सक्ने वस्तुको आयात/निर्यातको विवरण, नेपालमा त्यसको उत्पादन अवस्था, लगानी र नेपाली बजारमा त्यस्ता वस्तुको माग विश्लेषण गर्ने बताइएको छ।
“मन्त्रालयले यो वस्तुमा आत्मनिर्भर बनौं भन्ने हैन। व्यवसायीहरूले नै यो वस्तुमा सम्भावना छ भनेर भन्नुपर्छ,” उनले भने।
यस्तै, ती २४ वस्तुमा नेपाल आत्मनिर्भर बन्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने रकम, अनुदान तथा कानुनी व्यवस्थाको बारेमासमेत व्यवासयीहरूले जानकारी दिनुपर्ने शाहले बताए।
उक्त सूची तयार पार्न कम्तीमा पनि दुई महिना लाग्ने बताइएको छ। मन्त्रालयले सूची तयार पारेपछि उद्योग मन्त्रालय र अर्थ मन्त्रालयको सहकार्य हुन्छ।
सिफारिस
दुई मन्त्रालयको सहकार्यपछि सरकारको खर्च गर्न सक्ने क्षमताअनुसार बढीमा ७/८ वटा वस्तुको सूची छनोट हुनेछ।
यस्तै, अन्य वस्तुलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन गर्दै बहुवर्षीय योजना बनाएर आत्मनर्भिरताको बाटोमा अगाडि बढाइने उद्योग मन्त्रालयले बताएको छ।
मन्त्रालयको औद्योगिक प्रवर्द्धन शाखा प्रमुख शाहले सरकारले सिमेन्टमा आत्मनिर्भर बन्ने योजना १० वर्ष पहिले ल्याएको बताए। योजनाअनुसार सिमेन्ट उद्योग खोल्न मिल्ने ठाउँ र खानी भएको ठाउँमा सडक पुर्‍याउन सरकारले लगानी गरेको र सम्भावित स्थानमा विद्युतको पहुँच पुर्‍याएको उनको भनाइ छ।
सोही तयारीका कारण आज नेपाल सिमेन्टमा आत्मनिर्भर बनिसकेको शाहले बताए।
" /> काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आत्मनिर्भर बन्न सक्ने वस्तुहरूको सूची बनाउने भएको छ।
दुई मन्त्रालयको सहकार्यपछि सरकारको खर्च गर्न सक्ने क्षमताअनुसार बढीमा ७/८ वटा वस्तुको सूची छनोट हुनेछ।
यस्तै, अन्य वस्तुलाई पनि नीति तथा कार्यक्रममा सम्बोधन गर्दै बहुवर्षीय योजना बनाएर आत्मनर्भिरताको बाटोमा अगाडि बढाइने उद्योग मन्त्रालयले बताएको छ।
मन्त्रालयको औद्योगिक प्रवर्द्धन शाखा प्रमुख शाहले सरकारले सिमेन्टमा आत्मनिर्भर बन्ने योजना १० वर्ष पहिले ल्याएको बताए। योजनाअनुसार सिमेन्ट उद्योग खोल्न मिल्ने ठाउँ र खानी भएको ठाउँमा सडक पुर्‍याउन सरकारले लगानी गरेको र सम्भावित स्थानमा विद्युतको पहुँच पुर्‍याएको उनको भनाइ छ।
सोही तयारीका कारण आज नेपाल सिमेन्टमा आत्मनिर्भर बनिसकेको शाहले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्