कञ्‍चनपुर। भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ।
गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतीय सामान बरामद गरेको हो।
भन्सार छलेर म. १ च ३२९ र म. १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। रासस
" /> कञ्‍चनपुर। भन्सार छलेर ल्याउँदै गरेको १४ लाख मूल्य बढीको अवैध कपडा प्रहरीले बरामद गरेको छ।
गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतीय सामान बरामद गरेको हो।
भन्सार छलेर म. १ च ३२९ र म. १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। रासस
"> भन्सार छली ल्याइएका १४ लाख बढीको सामान बरामद: Dekhapadhi
भन्सार छली ल्याइएका १४ लाख बढीको सामान बरामद
गएराति प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका-४ भीमदत्तनगर बजार क्षेत्रबाट कपडा र विद्युतीय सामान बरामद गरेको हो।
भन्सार छलेर म. १ च ३२९ र म. १ च ३२३ नम्बरका दुई वटा सवारीसाधनमा १४ लाख नौ हजार ९५० मूल्य बराबरको कपडा र विद्युत्का सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
बरामद सामान, सवारीसाधन र चालकलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्