काठमाडौं। तपाईं कहाँ काम गर्नुहुन्छ? यो प्रश्नको उत्तर हामीलाई होइन आफैंलाई दिनुस्। तल दिइएकामध्ये तपाईं कुन प्रकृतिको कम्पनीमा काम गर्नुहुन्छ? पहिला त्यो छान्नुस्।
१. थोक तथा खुद्रा व्यापार
२. उद्योग
३. निर्माण क्षेत्र
४. यातायात तथा स्टोरेज
५. होटल, रेस्टुराँ वा अन्य
छान्नु भयो?
अब तपाईंको जागिर खोसिने या तपाईंले कम तलब पाउने सम्भावना कति छ, त्यो हेरौं।
यदि तपाईं कुनै मल, सुपर स्टोर, साना–ठूला पसल या डिलरजस्ता थोक तथा खुद्रा व्यापार गर्ने ठाउँमा काम गर्नुहुन्छ भने तपाईंको जागिर खोसिने या कम तलब पाउने सम्भावना करिब ४० प्रतिशत छ।
यदि तपाईं उद्योगमा काम गर्नुहुन्छ भने जागिर जाने सम्भावना २२ प्रतिशत छ।
यदि तपाईं बाटोघाटो, पुलपुलेसा बनाउने, घर बनाउनेजस्ता निर्माणसम्बद्ध कम्पनीमा काम गर्नुहुन्छ भने तपाईंको रोजगारी खोसिने सम्भावना २० प्रतिशत छ।
यातायात वा गोदामसँग सम्बन्धित कम्पनीमा तपाईं काम गर्नुहुन्छ भने जागिर खोसिने सम्भावना १० प्रतिशत छ।
यदि तपाईं, होटल, रेस्टुराँ, खाना सम्बन्धि कम्पनी या अन्य कुनै सेवाजन्य उद्योगमा काम गर्नुहुन्छ भने तपाईंको रोजगारी खोसिने सम्भावना करिब ८ प्रतिशत छ।
कोभिड-१९ ले श्रमबजारमा पार्ने प्रभावका सम्बन्धमा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गरेको अध्ययनले यस्तो सम्भावना देखाएको हो।
तपाईंको जागिर गयो भने थाहा पाइराख्नुस्, तपाईंसँगै हाम्रो देशमा करिब ३७ लाख मानिसले रोजगारी गुमाउने सम्भावना छ। त्यसैले आफ्नो मात्र जागिर गुम्यो भनेर उदास नहुनुस्।
जागिर गएन भने आफूले आफैंलाई धाप मार्नुस् र खुब खुशी हुनुस्, किनकि हरेक ५ जनामा ४ जनाको रोजागारी गुम्ने सम्भावना हुँदा पनि तपाईं जोगिनु भएको छ।
बधाई छ तपाईंलाई !

तपाईंको जागिर कति सुरक्षित छ ?