काठमाडौं। सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकेको छ।

बिहीबार (हिजो) नेपालमा सुन प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य लगातार बढेर कीर्तिमान बनेको थियो। गत असार ३१ गते सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला ९९५ रूपैयाँ तोकेको छ, जुन हिजोको तुलनामा १० रूपैयाँ कम हो। बिहीबार चाँदी प्रतितोला एक हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकेको छ।

बिहीबार (हिजो) नेपालमा सुन प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य लगातार बढेर कीर्तिमान बनेको थियो। गत असार ३१ गते सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला ९९५ रूपैयाँ तोकेको छ, जुन हिजोको तुलनामा १० रूपैयाँ कम हो। बिहीबार चाँदी प्रतितोला एक हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।

"> सुनको भाउ प्रतितोला पाँच सयले घट्यो: Dekhapadhi
सुनको भाउ प्रतितोला पाँच सयले घट्यो
काठमाडौं। सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँ तोकेको छ।

बिहीबार (हिजो) नेपालमा सुन प्रतितोला ९२ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य लगातार बढेर कीर्तिमान बनेको थियो। गत असार ३१ गते सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रूपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघले चाँदीको मूल्य आजका लागि प्रतितोला ९९५ रूपैयाँ तोकेको छ, जुन हिजोको तुलनामा १० रूपैयाँ कम हो। बिहीबार चाँदी प्रतितोला एक हजार पाँच रूपैयाँमा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्