काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैधानिक रूपमा स्वदेश पठाउने पैसा (रेमिट्यान्स) तीन प्रतिशतले घटेको छ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को ११ महिनाको तथ्यां‍कमा आधारित भएर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा रेमिट्यान्स आप्रवाह तीन प्रतिशतले घटेको उल्लेख छ।

आर्थिक वर्ष २०७६/७७ को ११ महिना (साउनदेखि-जेठसम्म)मा नेपालमा सात खर्ब ७४ अर्ब ८७ करोड रूपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको यही अवधिमा रेमिट्यान्स आउने क्रम १७.५ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंककै तथ्यांकअनुसार गत चैत महीनासम्ममा रेमिट्यान्स आउनेक्रम ४ प्रतिशतले घटेर ६ खर्ब २६ अर्ब ९० करोड रूपैयाँमा मात्रै नेपाल भित्रिएको थियो।

तथ्यांकअनुसार, वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२.४ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५.७ प्रतिशतले घटेको थियो।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१.१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो।

विश्वव्यापी बनेको कोरोना महामारीका कारण नेपालीहरूको वैदेशिक रोजगार गन्तव्य मुलुकसमेत प्रभावित भएका कारण वैदेशिक रोजगारीमा समस्या आएको छ।

अर्कोतर्फ, नेपालसहित गन्तव्य मुलुकहरूमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि अन्तर्राष्ट्रिय उडान स्थगित गरिएका कारण पनि वैदेशिक रोजगारीमा जान तयार भएका नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान पाएका छैनन्।

" /> काठमाडौं। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले वैधानिक रूपमा स्वदेश पठाउने पैसा (रेमिट्यान्स) तीन प्रतिशतले घटेको छ।

"> ११ महीनामा भित्रियो सात खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स: Dekhapadhi
११ महीनामा भित्रियो सात खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्