काठमाडौं। मौद्रिक नीतिका कारण पहिलो पटक घर किन्न चाहनेहरू मारमा पर्ने भएका छन्। करिब सात महिनाअघि राष्ट्र बैंकले घरजग्गा तथा रियल इस्टेट सम्बन्धी व्यवस्था परिमार्जन गर्दै धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरेको थियो।

तर, राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिबाट भने त्यस्तो ऋणको सीमा ६० प्रतिशतमा झारिदिएको छ। पहिलो पटक घर किन्न चाहने व्यक्तिले अब धितो मूल्यांकनको ६० प्रतिशतसम्म मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँछन्।

त्यसैगरी, शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालित निर्माणाधीन आवास आयोजनाको लागि पनि कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत नै कामय हुने व्यवस्था गर्न लागिएको छ।

यो व्यवस्थाका कारण नयाँ घर बनाउन चाहनेहरू भने मारमा पर्ने छन्। यसको अर्थ धितोको कूल मूल्यांकनको ६० प्रतिशतसम्म बैंक वित्तीय संस्थाबाट ऋण पाइन्छ।

त्यसैगरी, घर जग्गा तथा रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने अहिलेको व्यवस्थामा भने परिवर्तन गरिएको छैन।

त्यसैगरी, शेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने गभर्नर महाप्रसाद अधिकारीले बताए।

शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको छ।

" /> काठमाडौं। मौद्रिक नीतिका कारण पहिलो पटक घर किन्न चाहनेहरू मारमा पर्ने भएका छन्। करिब सात महिनाअघि राष्ट्र बैंकले घरजग्गा तथा रियल इस्टेट सम्बन्धी व्यवस्था परिमार्जन गर्दै धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरेको थियो।

तर, राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिबाट भने त्यस्तो ऋणको सीमा ६० प्रतिशतमा झारिदिएको छ। पहिलो पटक घर किन्न चाहने व्यक्तिले अब धितो मूल्यांकनको ६० प्रतिशतसम्म मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँछन्।

त्यसैगरी, शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालित निर्माणाधीन आवास आयोजनाको लागि पनि कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत नै कामय हुने व्यवस्था गर्न लागिएको छ।

यो व्यवस्थाका कारण नयाँ घर बनाउन चाहनेहरू भने मारमा पर्ने छन्। यसको अर्थ धितोको कूल मूल्यांकनको ६० प्रतिशतसम्म बैंक वित्तीय संस्थाबाट ऋण पाइन्छ।

त्यसैगरी, घर जग्गा तथा रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने अहिलेको व्यवस्थामा भने परिवर्तन गरिएको छैन।

त्यसैगरी, शेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने गभर्नर महाप्रसाद अधिकारीले बताए।

शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको छ।

"> पहिलो पटक घर किन्न चाहनेहरुलाई मौद्रिक नीतिले कस्यो, ७० प्रतिशत ऋणको सीमा ६० प्रतिशतमा झारियो: Dekhapadhi
पहिलो पटक घर किन्न चाहनेहरुलाई मौद्रिक नीतिले कस्यो, ७० प्रतिशत ऋणको सीमा ६० प्रतिशतमा झारियो
काठमाडौं। मौद्रिक नीतिका कारण पहिलो पटक घर किन्न चाहनेहरू मारमा पर्ने भएका छन्। करिब सात महिनाअघि राष्ट्र बैंकले घरजग्गा तथा रियल इस्टेट सम्बन्धी व्यवस्था परिमार्जन गर्दै धितो मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिन सक्ने व्यवस्था गरेको थियो।

तर, राष्ट्र बैंकले आज जारी गरेको मौद्रिक नीतिबाट भने त्यस्तो ऋणको सीमा ६० प्रतिशतमा झारिदिएको छ। पहिलो पटक घर किन्न चाहने व्यक्तिले अब धितो मूल्यांकनको ६० प्रतिशतसम्म मात्रै बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउँछन्।

त्यसैगरी, शहरी विकास र व्यवस्थित बसोबास प्रोत्साहित गर्ने उद्देश्यले अनुमति प्राप्त घर–जग्गा व्यवसायीबाट सञ्चालित निर्माणाधीन आवास आयोजनाको लागि पनि कर्जा सुरक्षणमूल्य अनुपातको सीमा ६० प्रतिशत नै कामय हुने व्यवस्था गर्न लागिएको छ।

यो व्यवस्थाका कारण नयाँ घर बनाउन चाहनेहरू भने मारमा पर्ने छन्। यसको अर्थ धितोको कूल मूल्यांकनको ६० प्रतिशतसम्म बैंक वित्तीय संस्थाबाट ऋण पाइन्छ।

त्यसैगरी, घर जग्गा तथा रियल इस्टेट क्षेत्रमा प्रवाह हुने कर्जाको सम्बन्धमा कर्जा सुरक्षणमूल्य अनुपात काठमाडौं उपत्यका भित्रको लागि ४० प्रतिशत र अन्य स्थानको हकमा ५० प्रतिशत कायम गर्नुपर्ने अहिलेको व्यवस्थामा भने परिवर्तन गरिएको छैन।

त्यसैगरी, शेयर धितो राखी प्रदान हुने मार्जिन प्रकृतिको कर्जाको लागि कर्जा सुरक्षण मूल्य अनुपात ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङ्कन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने गभर्नर महाप्रसाद अधिकारीले बताए।

शेयर धितोमा प्रदान हुने मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयरको मूल्याङ्कन गर्दा विद्यमान १८० दिनको अन्तिम मूल्यको औसत मूल्य वा शेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ त्यसैको आधारमा गर्नुपर्ने व्यवस्थालाई परिवर्तन गरी १२० दिन कायम गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्