बुटवल। प्रदेश नं ५ सरकारले कृषि क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई राहत पुर्‍याउन तथा कृषि उत्पादन प्रवर्द्धनमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई प्रत्यक्ष राहत पुग्नेगरेर अनुदान वितरण गरेको छ ।
प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्तर्गत आज १२ करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरेको हो। प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा एक कार्यक्रम गरेर कूल १२ करोड १० लाख ९७ हजार १३४  रुपैयाँ बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान दिएको हो।
प्रदेशको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवर्द्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलार्ई सात करोड ४८ लाख ६६ हजार ७४ रुपैयाँ प्रदान गरिएको छ। यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष लाभान्वित भएको मन्त्रालयले जनाएको छ।
यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई ४५ लाख पाँच हजार ३५० रुपैयाँ वितरण गरियो। यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन्।
कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत दुई करोड ७८ लाख एक हजार २०० रुपैयाँ उपलब्ध गराइएको छ। यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष कृषक लाभान्वित भएका छन्।
कुखुरातर्फ एक करोड १८ लाख २८ हजार रुपैयाँ अनुदान दिइएको छ। जसबाट २२४ परिवार लाभान्वित भएका छन्।
रासस
" /> बुटवल। प्रदेश नं ५ सरकारले कृषि क्षेत्रमा कोभिड–१९ ले पारेको असरलाई राहत पुर्‍याउन तथा कृषि उत्पादन प्रवर्द्धनमा आधारित कार्यक्रमअन्तर्गत कृषकलाई प्रत्यक्ष राहत पुग्नेगरेर अनुदान वितरण गरेको छ ।
प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्तर्गत आज १२ करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरेको हो। प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा एक कार्यक्रम गरेर कूल १२ करोड १० लाख ९७ हजार १३४  रुपैयाँ बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान दिएको हो।
प्रदेशको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवर्द्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलार्ई सात करोड ४८ लाख ६६ हजार ७४ रुपैयाँ प्रदान गरिएको छ। यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष लाभान्वित भएको मन्त्रालयले जनाएको छ।
यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई ४५ लाख पाँच हजार ३५० रुपैयाँ वितरण गरियो। यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन्।
कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत दुई करोड ७८ लाख एक हजार २०० रुपैयाँ उपलब्ध गराइएको छ। यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष कृषक लाभान्वित भएका छन्।
कुखुरातर्फ एक करोड १८ लाख २८ हजार रुपैयाँ अनुदान दिइएको छ। जसबाट २२४ परिवार लाभान्वित भएका छन्।
रासस
"> प्रदेश ५ का किसानलाई कोभिड–१९ विशेष अनुदान: Dekhapadhi
प्रदेश ५ का किसानलाई कोभिड–१९ विशेष अनुदान
प्रदेश सरकारले कृषि उत्पादन प्रर्वद्धनमा आधारित र कोभिड–१९ विशेष कृषि कार्यक्रमअन्तर्गत आज १२ करोड ५० लाख रुपैयाँ अनुदान वितरण गरेको हो। प्रदेशको कृषि विकास निर्देशनालय र पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयले बुटवलमा एक कार्यक्रम गरेर कूल १२ करोड १० लाख ९७ हजार १३४  रुपैयाँ बिभिन्न कृषक समूहमार्फत किसानलाई अनुदान दिएको हो।
प्रदेशको पशुपन्छि तथा मत्स्य विकास निर्देशनालयबाट उत्पादन प्रवर्द्धनमा आधारित कृषि उपजमध्ये दुग्धतर्फ ३१ सहकारीलार्ई सात करोड ४८ लाख ६६ हजार ७४ रुपैयाँ प्रदान गरिएको छ। यसबाट सात हजार १६९ महिला र सात हजार ४८० पुरुष लाभान्वित भएको मन्त्रालयले जनाएको छ।
यस्तै खसी बोका कारोवार गर्ने १९ सहकारीलाई ४५ लाख पाँच हजार ३५० रुपैयाँ वितरण गरियो। यसबाट १३ हजार ७६२ कृषक लाभान्वित भएका छन्।
कोभिड विशेष कृषि कार्यक्रमअन्तर्गत दुग्धतर्फ ९३ सहकारी संस्थामार्फत दुई करोड ७८ लाख एक हजार २०० रुपैयाँ उपलब्ध गराइएको छ। यसबाट १६ हजार ७३१ महिला र १२ हजार ४३५ पुरुष कृषक लाभान्वित भएका छन्।
कुखुरातर्फ एक करोड १८ लाख २८ हजार रुपैयाँ अनुदान दिइएको छ। जसबाट २२४ परिवार लाभान्वित भएका छन्।
रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्