काठमाडाैं। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।

मोबाइल फोन वा ट्याबलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा सुरू गरेको हो।

त्यस्तो सुविधा एन्ड्रोएड र आईओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरूले सामूहिक कुराकानी (ग्रुप च्याट)मा आठजना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ।

कम्पनीले चाँडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्न सक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्याबलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ। रासस-एएनआई

" /> काठमाडाैं। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।

मोबाइल फोन वा ट्याबलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा सुरू गरेको हो।

त्यस्तो सुविधा एन्ड्रोएड र आईओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरूले सामूहिक कुराकानी (ग्रुप च्याट)मा आठजना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ।

कम्पनीले चाँडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्न सक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्याबलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ। रासस-एएनआई

"> फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङकाे सुविधा: Dekhapadhi
फेसबुक म्यासेन्जरमा पनि स्क्रिन शेयरिङकाे सुविधा
काठमाडाैं। विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले आफ्नो म्यासेन्जर च्याटमा सुविधा थप गरेको छ।

मोबाइल फोन वा ट्याबलेटबाट प्रयोग गर्न सकिने गरी फेसबुकले स्क्रिन सहभाजन (शेयर) गर्न सकिने नयाँ सुविधा सुरू गरेको हो।

त्यस्तो सुविधा एन्ड्रोएड र आईओएस मोबाइलबाट प्रयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

फेसबुकको म्यासेन्जर रुम वा ग्रुप च्याटमा एकभन्दा बढी व्यक्तिबीचमा कुराकानी भएका बेला यो सुविधा प्रयोग गर्न सकिनेछ।

अहिले फेसबुक एप प्रयोगकर्ताहरूले सामूहिक कुराकानी (ग्रुप च्याट)मा आठजना र म्यासेन्जर रुममा १६ जनाले स्क्रिन शेयर गर्न सक्ने सुविधा राखिएको छ।

कम्पनीले चाँडै नै म्यासेन्जर रुममा ५० जनासम्मका बीचमा स्क्रिन शेयर गर्न सक्ने व्यवस्था गर्न लागेको पनि जनाएको छ।

यो सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले आफ्नो मोबाइल वा ट्याबलेटमा म्यासेन्जरको नयाँ संस्करण जोड्नु पर्नेछ।

स्क्रिन शेयर गर्नका लागि म्यासेन्जरको नयाँ संस्करणमा देखिने ‘शेयर योर स्क्रिन’, ‘स्टार्ट शेयरिङ’ र ‘स्टार्ट ब्रोडकास्ट’ लेखेको ठाउँमा क्रमशः थिच्दै जानुपर्छ। रासस-एएनआई

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्