काठमाडौं। राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी व्यवसायीहरूले  अपेक्षा गरेभन्दा बढी सुविधा दिएको बताएका छन्। शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरूको भनाई छ।

मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयन भए कोभिड–१९ का कारण अर्थतन्त्रमा देखा परेको अधिकांश समस्या समाधान हुने उद्योगी व्यवसायीले बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आशा गरिएभन्दा बढी सुविधा मौद्रिक नीतिमा आएको बताए। मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भनेर निजी क्षेत्रबाट ४०/४५ बुँदामा सुझाव दिएको र सोही अनुसार मौद्रिक नीति आएको श्रेष्ठले बताए।

“मौद्रिक नीतिले के–के कुरा समेट्नुपर्छ भनेर सुझाव दिएका थियौं। त्यो सबै सम्बोधन होला भन्ने आशा चाहिँ थिएन। यसपटक हामी हर्षित छौं,” श्रेष्ठले भने, “बजेटमा पनि निजी क्षेत्रले दिएको सुझाव सम्बोधन गरिदिएको भए आर्थिक विकास हुन्छ भनेर ढुक्क हुन सकिन्थ्यो।”

मौद्रिक नीतिले दिएको सुविधा बैंक तथा वित्तीय संस्थाले नदिन पनि सक्ने भएकाले राष्ट्र बैंकले चनाखो भएर अनुगमन गर्नुपर्ने श्रेष्ठले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्यतर्फका उपाध्यक्ष किशोर प्रधानले महासंघले बुझाएको २८ बुँदे सुझाव अनुसार उद्योगी व्यवसायीका मागलाई सम्बोधन गरेर मौद्रिक नीति आएको बताए। गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई दिएको आश्वासन अनुसार नै मौद्रिक नीति आएको प्रधानको भनाइ छ।

कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने, रिफाइनान्सिङमा ब्याजको वर्गीकरण गर्ने र बैंकहरुलाई कोटा तोक्ने विषयले निजी क्षेत्रको धेरै समस्या समाधान हुने प्रधानले बताए।

मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुमा आशा जगाएको उनले बताए। मौद्रिक नीतिमा आएको विषय कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए। त्यसैगरी, उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरलाई ध्यान दिएर मौद्रिक नीति आएको बताए। ऋणको पुनर्तालिकीकरण गर्ने व्यवस्था सबैभन्दा महत्वपूर्ण भएको उनले बताए। मौद्रिक नीतिमा ल्याइएका विषयहरु कार्यान्वयन लागि राष्ट्र बैंकले जारी गर्ने निर्देशन (सर्कुलर)ले महत्व राख्ने उनको भनाई छ।

“निजी क्षेत्रले दिएको सुझावलाई मौद्रिक नीतिले समेटेको छ। कोभिड–१९ को कारणबाट थला परेको अर्थतन्त्र उकास्न सहयोग पुग्ने नीति आएको छ,” ढकालले भने।

मौद्रिक नीतिमा आएका विषयहरू छिटो कार्यान्वयन भएमा मात्रै कोभिड–१९ बाट समस्यामा परेका उद्योगी व्यवसायीले राहत पाउने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने ढकालले बताए।

" /> काठमाडौं। राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी व्यवसायीहरूले  अपेक्षा गरेभन्दा बढी सुविधा दिएको बताएका छन्। शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरूको भनाई छ।

मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयन भए कोभिड–१९ का कारण अर्थतन्त्रमा देखा परेको अधिकांश समस्या समाधान हुने उद्योगी व्यवसायीले बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आशा गरिएभन्दा बढी सुविधा मौद्रिक नीतिमा आएको बताए। मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भनेर निजी क्षेत्रबाट ४०/४५ बुँदामा सुझाव दिएको र सोही अनुसार मौद्रिक नीति आएको श्रेष्ठले बताए।

“मौद्रिक नीतिले के–के कुरा समेट्नुपर्छ भनेर सुझाव दिएका थियौं। त्यो सबै सम्बोधन होला भन्ने आशा चाहिँ थिएन। यसपटक हामी हर्षित छौं,” श्रेष्ठले भने, “बजेटमा पनि निजी क्षेत्रले दिएको सुझाव सम्बोधन गरिदिएको भए आर्थिक विकास हुन्छ भनेर ढुक्क हुन सकिन्थ्यो।”

मौद्रिक नीतिले दिएको सुविधा बैंक तथा वित्तीय संस्थाले नदिन पनि सक्ने भएकाले राष्ट्र बैंकले चनाखो भएर अनुगमन गर्नुपर्ने श्रेष्ठले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्यतर्फका उपाध्यक्ष किशोर प्रधानले महासंघले बुझाएको २८ बुँदे सुझाव अनुसार उद्योगी व्यवसायीका मागलाई सम्बोधन गरेर मौद्रिक नीति आएको बताए। गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई दिएको आश्वासन अनुसार नै मौद्रिक नीति आएको प्रधानको भनाइ छ।

कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने, रिफाइनान्सिङमा ब्याजको वर्गीकरण गर्ने र बैंकहरुलाई कोटा तोक्ने विषयले निजी क्षेत्रको धेरै समस्या समाधान हुने प्रधानले बताए।

मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुमा आशा जगाएको उनले बताए। मौद्रिक नीतिमा आएको विषय कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए। त्यसैगरी, उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरलाई ध्यान दिएर मौद्रिक नीति आएको बताए। ऋणको पुनर्तालिकीकरण गर्ने व्यवस्था सबैभन्दा महत्वपूर्ण भएको उनले बताए। मौद्रिक नीतिमा ल्याइएका विषयहरु कार्यान्वयन लागि राष्ट्र बैंकले जारी गर्ने निर्देशन (सर्कुलर)ले महत्व राख्ने उनको भनाई छ।

“निजी क्षेत्रले दिएको सुझावलाई मौद्रिक नीतिले समेटेको छ। कोभिड–१९ को कारणबाट थला परेको अर्थतन्त्र उकास्न सहयोग पुग्ने नीति आएको छ,” ढकालले भने।

मौद्रिक नीतिमा आएका विषयहरू छिटो कार्यान्वयन भएमा मात्रै कोभिड–१९ बाट समस्यामा परेका उद्योगी व्यवसायीले राहत पाउने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने ढकालले बताए।

"> ‛मौद्रिक नीति आशा गरिएभन्दा राम्रो’, प्रभावकारी कार्यान्वयमा ध्यान दिन सुझाव: Dekhapadhi ‛मौद्रिक नीतिमा समेट्न दिएको सुझाव सम्बोधन होला भन्ने आशा थिएन, आशा गरेभन्दा राम्रो मौद्रिक नीति आयो’
• प्रभावकारी कार्यान्वयन भए निजी क्षेत्रको अधिकांश समस्या सम्बोधन हुने
• राष्ट्र बैंकको सर्कुलरको पर्खाइमा उद्योगी व्यवसायी

‛मौद्रिक नीति आशा गरिएभन्दा राम्रो’, प्रभावकारी कार्यान्वयमा ध्यान दिन सुझाव
काठमाडौं। राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले उद्योगी व्यवसायीहरूले  अपेक्षा गरेभन्दा बढी सुविधा दिएको बताएका छन्। शुक्रबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य भएको उनीहरूको भनाई छ।

मौद्रिक नीतिमा आएका विषयहरु कार्यान्वयन भए कोभिड–१९ का कारण अर्थतन्त्रमा देखा परेको अधिकांश समस्या समाधान हुने उद्योगी व्यवसायीले बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आशा गरिएभन्दा बढी सुविधा मौद्रिक नीतिमा आएको बताए। मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने भनेर निजी क्षेत्रबाट ४०/४५ बुँदामा सुझाव दिएको र सोही अनुसार मौद्रिक नीति आएको श्रेष्ठले बताए।

“मौद्रिक नीतिले के–के कुरा समेट्नुपर्छ भनेर सुझाव दिएका थियौं। त्यो सबै सम्बोधन होला भन्ने आशा चाहिँ थिएन। यसपटक हामी हर्षित छौं,” श्रेष्ठले भने, “बजेटमा पनि निजी क्षेत्रले दिएको सुझाव सम्बोधन गरिदिएको भए आर्थिक विकास हुन्छ भनेर ढुक्क हुन सकिन्थ्यो।”

मौद्रिक नीतिले दिएको सुविधा बैंक तथा वित्तीय संस्थाले नदिन पनि सक्ने भएकाले राष्ट्र बैंकले चनाखो भएर अनुगमन गर्नुपर्ने श्रेष्ठले बताए। नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्यतर्फका उपाध्यक्ष किशोर प्रधानले महासंघले बुझाएको २८ बुँदे सुझाव अनुसार उद्योगी व्यवसायीका मागलाई सम्बोधन गरेर मौद्रिक नीति आएको बताए। गभर्नर महाप्रसाद अधिकारीले व्यवसायीहरूलाई दिएको आश्वासन अनुसार नै मौद्रिक नीति आएको प्रधानको भनाइ छ।

कृषि क्षेत्रमा कूल कर्जाको १५ प्रतिशत लगानी गर्नुपर्ने, रिफाइनान्सिङमा ब्याजको वर्गीकरण गर्ने र बैंकहरुलाई कोटा तोक्ने विषयले निजी क्षेत्रको धेरै समस्या समाधान हुने प्रधानले बताए।

मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुमा आशा जगाएको उनले बताए। मौद्रिक नीतिमा आएको विषय कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए। त्यसैगरी, उद्योग वाणिज्य महासंघका एसोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको असरलाई ध्यान दिएर मौद्रिक नीति आएको बताए। ऋणको पुनर्तालिकीकरण गर्ने व्यवस्था सबैभन्दा महत्वपूर्ण भएको उनले बताए। मौद्रिक नीतिमा ल्याइएका विषयहरु कार्यान्वयन लागि राष्ट्र बैंकले जारी गर्ने निर्देशन (सर्कुलर)ले महत्व राख्ने उनको भनाई छ।

“निजी क्षेत्रले दिएको सुझावलाई मौद्रिक नीतिले समेटेको छ। कोभिड–१९ को कारणबाट थला परेको अर्थतन्त्र उकास्न सहयोग पुग्ने नीति आएको छ,” ढकालले भने।

मौद्रिक नीतिमा आएका विषयहरू छिटो कार्यान्वयन भएमा मात्रै कोभिड–१९ बाट समस्यामा परेका उद्योगी व्यवसायीले राहत पाउने भएकाले कार्यान्वयनमा ध्यान दिनुपर्ने ढकालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्