काठमाडौं। दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ। शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेख पुगेका हुन्। 

दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन्। साँझ ५ बजे  सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ। साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित भएका छन्।

सलहको प्रकोप बढ्नेबारेमा जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको दैलेख कृषिका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिएका छन्।

" /> काठमाडौं। दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ। शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेख पुगेका हुन्। 

दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन्। साँझ ५ बजे  सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ। साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित भएका छन्।

सलहको प्रकोप बढ्नेबारेमा जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको दैलेख कृषिका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिएका छन्।

"> सलहको दुई झुण्ड दैलेख पुगे, किसान चिन्तित: Dekhapadhi
फाइल तस्बिर
सलहको दुई झुण्ड दैलेख पुगे, किसान चिन्तित <p style="text-align: justify;">काठमाडौं। दैलेखको पश्चिम क्षेत्रबाट पूर्व क्षेत्रतर्फ सलहको दुईवटा झुण्ड प्रवेश गरेको छ। शुक्रबार सुर्खेतमा देखिएको सलह शनिबार दैलेख पुगेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">दैलेखको पश्चिम क्षेत्र तोरायाँ, जाहारकोटमा बसेको सलहको झुण्डलाई स्थानीयवासीले थाल ठटाएर, आगो बालेर भगाएका छन्। साँझ ५ बजे &nbsp;सदरमुकाम हुँदै दुईवटा ठूलो झुण्ड पूर्वी क्षेत्र प्रवेश गरेको छ। साँझको बास पूर्वी क्षेत्रमा हुने भएपछि भगवतीमाई गाउँपालिका र गुराँस गाउँपालिकाका क्षेत्रमा क्षति गर्ने भन्दै किसान चिन्तित भएका छन्।</p> <p style="text-align: justify;">सलहको प्रकोप बढ्नेबारेमा जिल्लाभर स्थानीय सञ्चारमाध्याममार्फत सूचना प्रवाह गरेको दैलेख कृषिका&nbsp;निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्