काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक यातायात चलाउने निर्णय नभएको बताएको छ। व्यवसायीहरु छलफलमा रहेकाले अहिले नै निणर्य भइनसकेको महासंघले बताएको हो। 

महासंघले भोलिदेखि सार्वजनिक यातायातका साधन चलाउने निर्णय गरेको भनेर आएका समाचार सत्य नभएको दाबी गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीन वटा यातायात मजदुर संगठनसँग छलफल भइरहेको बताए। उनले भने, “हामीले कार्यदल बनाएर सरकारसँग छलफल गरिरहेका छौं। सोमबारदेखि सञ्चालनमा ल्याउने निर्णय भइसकेको छैन।”

यद्यपी, सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने महासंघले बताएको छ।

" /> काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि सार्वजनिक यातायात चलाउने निर्णय नभएको बताएको छ। व्यवसायीहरु छलफलमा रहेकाले अहिले नै निणर्य भइनसकेको महासंघले बताएको हो। 

महासंघले भोलिदेखि सार्वजनिक यातायातका साधन चलाउने निर्णय गरेको भनेर आएका समाचार सत्य नभएको दाबी गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीन वटा यातायात मजदुर संगठनसँग छलफल भइरहेको बताए। उनले भने, “हामीले कार्यदल बनाएर सरकारसँग छलफल गरिरहेका छौं। सोमबारदेखि सञ्चालनमा ल्याउने निर्णय भइसकेको छैन।”

यद्यपी, सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने महासंघले बताएको छ।

"> सार्वजनिक गाडी चलाउने निर्णय भएको छैनः महासंघ: Dekhapadhi सार्वजनिक यातायात सञ्चालनका विषयमा महासंघले यातायात मजदुर संगठनहरूसँग छलफल गरिरहेको छ
  • सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने जानकारी
  • ">
    सार्वजनिक गाडी चलाउने निर्णय भएको छैनः महासंघ <p style="text-align: justify;">काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सोमबारदेखि&nbsp;सार्वजनिक यातायात चलाउने निर्णय नभएको बताएको छ। व्यवसायीहरु छलफलमा रहेकाले अहिले नै निणर्य भइनसकेको&nbsp;महासंघले बताएको हो।&nbsp;</p> <p style="text-align: justify;">महासंघले भोलिदेखि सार्वजनिक यातायातका साधन चलाउने निर्णय गरेको भनेर आएका समाचार सत्य नभएको दाबी गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासंघले तीन वटा यातायात मजदुर संगठनसँग छलफल भइरहेको बताए। उनले भने, &ldquo;हामीले कार्यदल बनाएर सरकारसँग छलफल गरिरहेका छौं। सोमबारदेखि सञ्चालनमा ल्याउने निर्णय भइसकेको छैन।&rdquo;</p> <p style="text-align: justify;">यद्यपी, सार्वजनिक यातायात सञ्चालनबारे महासंघले चाँडै निर्णय गर्ने महासंघले बताएको छ।</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्