काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई विभिन्न प्याकेजसहितको ‘समर अफर’ उपलब्ध गराउने भएको छ।
कम्पनीले यसअघि नै स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरेर समर अफर उपलब्ध गराएको हो।
टेलिकमले ल्याएको अफर आगामी तीन महिनासम्म उपलब्ध हुनेछ। उक्त प्याकेज नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात १ साउनदेखि नै लागू भएकाे कम्पनीले जानकारी दिएको छ।
कम्पनीले पहिलेदेखि नै उपलब्ध केही प्याक यथावत् राख्दै केही प्याकलाई भने परिमार्जन गरेको हो।
कम्पनीले ल्याएको प्याकेज प्राप्त गर्नका लागि ग्राहकले स्टार १४१५ ह्याज (*1415#) डायल गर्नुपर्ने छ।
यस्तै, कम्पनीको एप ‘नेपाल टेलिकम’बाट पनि प्याकेजसम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।
ग्राहकले पहिलोपटक एप प्रयोग गर्दा १०० एमबी डाटा निःशुल्क उपलब्ध हुने कम्पनीले बताएको छ।
साथै, पहिलेदेखि सञ्चालनमा रहेका स्प्रिङ अफरका प्याकेजहरू यथावत रहनेछन्।
यस्तो छ कम्पनीको समर अफरः
" /> काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई विभिन्न प्याकेजसहितको ‘समर अफर’ उपलब्ध गराउने भएको छ।कम्पनीले यसअघि नै स्प्रिङ अफरअन्तर्गतका प्याकेजहरूलाई परिमार्जन गरेर समर अफर उपलब्ध गराएको हो।

">