काठमाडौं। नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र फाइबर टु द होम (एफटीटीएच)मा विभिन्न अफर उपलब्ध गराएको छ।

टेलिकमले उपलब्ध गराउने अफरहरू नयाँ आर्थिक वर्षको पहिलो दिन १ साउनदेखि लागू भइसकेका छन्।

यस्तै, टेलिकमले एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

यस्ता छन् अफर

डाटा प्याक

यसअन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्।

कम्बो प्याक

यसअन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन्।

प्रत्येक कम्बो प्याकअन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ। यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको कम्पनीले जनाएको छ।

पोस्टपेड मोबाइल

यी प्याकहरू नेपाल टेलिकम एप प्रयोग गरेर तथा स्टार १४१५ ह्याज (*1415#) डायल गरेर पनि प्राप्त गर्न सकिन्छन्।

" /> काठमाडौं। नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र फाइबर टु द होम (एफटीटीएच)मा विभिन्न अफर उपलब्ध गराएको छ।

टेलिकमले उपलब्ध गराउने अफरहरू नयाँ आर्थिक वर्षको पहिलो दिन १ साउनदेखि लागू भइसकेका छन्।

यस्तै, टेलिकमले एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

यस्ता छन् अफर

डाटा प्याक

यसअन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्।

कम्बो प्याक

यसअन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन्।

प्रत्येक कम्बो प्याकअन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ। यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको कम्पनीले जनाएको छ।

पोस्टपेड मोबाइल

यी प्याकहरू नेपाल टेलिकम एप प्रयोग गरेर तथा स्टार १४१५ ह्याज (*1415#) डायल गरेर पनि प्राप्त गर्न सकिन्छन्।

"> पोस्टपेड मोबाइल र एफटीटीएचमा नेपाल टेलिकमकाे यस्ताे अफर: Dekhapadhi
पोस्टपेड मोबाइल र एफटीटीएचमा नेपाल टेलिकमकाे यस्ताे अफर
काठमाडौं। नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र फाइबर टु द होम (एफटीटीएच)मा विभिन्न अफर उपलब्ध गराएको छ।

टेलिकमले उपलब्ध गराउने अफरहरू नयाँ आर्थिक वर्षको पहिलो दिन १ साउनदेखि लागू भइसकेका छन्।

यस्तै, टेलिकमले एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाएको विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

यस्ता छन् अफर

डाटा प्याक

यसअन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन्।

२० एमबीपीएसको एक महिनाको प्याक रु. १२००, तीन महिनाको रु. ३६०० र १२ महिनाको रु. १४,४०० मा उपलब्ध हुनेछ।

५० एमबीपीएसको एक महिनाको प्याक रु. १८००, तीन महिनाको रु. ५४०० र १२ महिनाको रु. २१,६०० मा उपलब्ध हुनेछ।

कम्बो प्याक

यसअन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन्।

१५ एमबीपीएसको एक महिनाको प्याक रु. १०००, तीन महिनाको रु. ३,००० र १२ महिनाको रु. १२,००० मा उपलब्ध हुनेछ।

२५ एमबीपीएसको एक महिनाको प्याक रु. १५००, तीन महिनाको रु. ४,५०० र १२ महिनाको रु. १८,००० मा उपलब्ध हुनेछ।

यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २०००, तीन महिनाको रु. ६,००० र १२ महिनाको रु. २४,००० मा उपलब्ध हुनेछ ।

प्रत्येक कम्बो प्याकअन्तर्गत एक महिनाको प्याकमा २५० मिनेट, तीन महिनाको प्याकमा ७५० मिनेट र १२ महिनाको प्याकमा ३,००० मिनेट भ्वाइस सेवा समावेश गरिएको छ। यसैगरी १२ महिनाको प्याक खरिद गर्दा थप २ महिना गरी १४ महिनासम्म प्रयोग गर्न सकिने समयावधि कायम गरिएको कम्पनीले जनाएको छ।

पोस्टपेड मोबाइल

नेपाल सरकारको निर्णयानुसार यही २०७७ साउन १ देखि लागू हुने गरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकोले हाल पोस्टपेड मोबाइलमा पहिलो पटक सिम खरिद गर्दा लागू भइरहेको रु. ५०० स्वामित्व शुल्क अब उप्रान्त नलाग्ने भएको छ। प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ । सो अनुसार हाल नयाँ सिमकार्ड लिनका लागि रु. ९४५ लाग्ने गरेकोमा अब रु. ५०० मा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ।

रु. ५०० मा खरिद गरिने पोस्टपेड मोबाइलमा रु. ४६० क्रेडिट लिमिट रहने छ।

पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल्क लागु हुनेछ।

पोस्टपेड मोबाइलमार्फत प्रदान गरिने विभिन्न सुविधाहरुलाई अझै ग्राहकमैत्री बनाउनका लागि एक महिना समयावधि भएका विभिन्न नयाँ प्याकहरु बनाइएका छन्। यसअन्तर्गत बेसिक प्याक रु. ३८४, प्रिमियम प्याक रु. ७४९, गोल्ड प्याक रु. ९९९, डायमन्ड प्याक रु. १४९९ र प्लाटिनम प्याक रु. २४९९ मा खरिद गर्न सकिन्छ।

यी प्याकहरू नेपाल टेलिकम एप प्रयोग गरेर तथा स्टार १४१५ ह्याज (*1415#) डायल गरेर पनि प्राप्त गर्न सकिन्छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्