काठमाडौं। नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्न सुरु गरेको छ।

कम्पनीले संघीय संरचनाअनुसार प्रदेश १ को प्रादेशिक निर्देशनालय विराटनगरमा, प्रदेश २ को प्रादेशिक निर्देशनालय वीरगञ्जमा, बागमती प्रदेशको कार्यालय काठमाडौं, गण्डकी प्रदेशको कार्यालय पोखरामा स्थापना गर्ने भएको छ।

यस्तै प्रदेश ५ को कार्यालय भैरहवामा, कर्णाली प्रदेशको कार्यालय सुर्खेतमा र सूदुरपश्चिम प्रदेशको कार्यलय अत्तरियामा स्थापना गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ।

सोही निर्णयअनुसार कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ।

" /> काठमाडौं। नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्न सुरु गरेको छ।

कम्पनीले संघीय संरचनाअनुसार प्रदेश १ को प्रादेशिक निर्देशनालय विराटनगरमा, प्रदेश २ को प्रादेशिक निर्देशनालय वीरगञ्जमा, बागमती प्रदेशको कार्यालय काठमाडौं, गण्डकी प्रदेशको कार्यालय पोखरामा स्थापना गर्ने भएको छ।

यस्तै प्रदेश ५ को कार्यालय भैरहवामा, कर्णाली प्रदेशको कार्यालय सुर्खेतमा र सूदुरपश्चिम प्रदेशको कार्यलय अत्तरियामा स्थापना गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ।

सोही निर्णयअनुसार कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ।

"> टेलिकमले संघीय संरचनाअनुसार प्रादेशिक कार्यालय खोल्ने: Dekhapadhi
टेलिकमले संघीय संरचनाअनुसार प्रादेशिक कार्यालय खोल्ने <p style="text-align: justify;">काठमाडौं। नेपाल टेलिकमले मुलुकको संघीय संरचनाअनुसार कम्पनीको संरचना परिवर्तन गर्न सुरु गरेको छ।</p> <p style="text-align: justify;">कम्पनीले संघीय संरचनाअनुसार प्रदेश १ को प्रादेशिक निर्देशनालय विराटनगरमा,&nbsp;प्रदेश २ को प्रादेशिक निर्देशनालय वीरगञ्जमा, बागमती&nbsp;प्रदेशको कार्यालय काठमाडौं, गण्डकी प्रदेशको कार्यालय पोखरामा स्थापना गर्ने भएको छ।</p> <p style="text-align: justify;">यस्तै&nbsp;प्रदेश ५ को कार्यालय भैरहवामा, कर्णाली प्रदेशको कार्यालय सुर्खेतमा र सूदुरपश्चिम प्रदेशको कार्यलय अत्तरियामा स्थापना गर्ने निर्णय भएको जानकारी कम्पनीले दिएको छ।</p> <p style="text-align: justify;">सोही निर्णयअनुसार कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार प्रादेशिक निर्देशनालय पोखरा, गण्डकी प्रदेशमा रुपान्तरण गरेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्