काठमाडौं। रोजिना श्रेष्ठको बुटिकमा यतिबेला नयाँ डिजाइनका कपडा छैनन्। कोरोना महामारीका कराण चार महीना लामो समय बन्द रहेपछि खुलेको बुटिकमा उनले लकडाउनअघि नै डिजाइन गरेका कपडा बेच्दै आएकी छिन्। “लकडाउनका बेला सबै कालिगड घर गए। काम नै गर्न पाइँन। अहिले बुटिक खोलेका छौं। तर, पुरानै डिजाइन बेचिरहेका छौं,” कायरा बुटिककी सञ्चालक श्रेष्ठले भनिन्। पसल खोले पनि अहिले विगतको तुलनामा व्यापार न्यून छ।

तीजको समय नजिकिएसँगै महिलाहरू नयाँ–नयाँ डिजाइनमा कपडा किन्न आउँछन्। तर, बजारमा नयाँ डिजाइन छैन। अझै केही समय नयाँ डिजाइन आउन नसक्ने उनको भनाइ छ। उनी ८० प्रतिशत सामान विदेश पठाउँछिन्। तर, आजभोलि विदेश पठाउन समस्या छ। उनीसँग १४ जना कालिगडले काम गर्थे। लकडाउनअघि सबै घर गए। “अहिले तत्काल फर्किन सक्ने अवस्था छैन। नयाँ डिजाउन बनाउन सकिने अवस्था छैन। व्यापार पनि सामान्य छ,” उनले भनिन्।

फेसन डिजाइनिङ अध्ययन गरेर ८ वर्षदेखि बुटिक सञ्चालन गर्दै आएकी श्रेष्ठ अझै केही समय व्यावसायमा समस्या कायम रहने आकलन गर्छिन्। मिस नेपाल २००० तथा फेसन डिजाइनर उषा खड्गीको अनुभवमा अहिले ग्राहकको रोजाइ बदलिएको छ। “लकडाउनअवधिभर कुनै नयाँ डिजाइन बनाउन सकिएन। सबै कामदार घर गएका थिए। उहाँहरू अझै कहिले फर्किने टुंगो छैन। बजारमा पुरानै डिजाइन मात्र छन्,” खड्गीले भनिन्।

अहिले ग्राहकहरू सस्तो खालको कपडा खोज्न थालेको उनले बताइन। “एकातिर बजारमा नयाँ डिजाइन छैन। अर्कोतिर ग्राहकहरू कम मूल्य पर्ने खालका कपडा खोज्न आउँछन्,” उनले भनिन्, “एक/दुई वर्ष फेसनको दुनियाँ समस्या ग्रस्त हुन्छ।” नेपाली फेसन बजारमा तत्काल नयाँ डिजाइन नपाइने उनको भनाइ छ।

“हामीले ग्राहकको अर्डर अनुसार डिजाइन गर्ने हो। तर, अहिले त्यसरी अर्डर पनि आएको छैन। हामीले गर्ने डिजाइन पनि तत्काल आउँदैन। कोरोना महमारीले नराम्रोसँग प्रभाव पारको छ,” उषाले भनिन्। मृगतृष्णा फेसन एण्ड प्रोडक्सन प्रालिकी सञ्चालक फेसन डिजाइनर तृष्णा गुरूङले कोरोना महामारीका कारण लाखौंको घाटा भएको बताइन्।

“तीन महीना पसल बन्द भयो। अहिले खुले पनि व्यापार छैन। अझै कति समय यस्तै रहने हो। व्यापार व्यवसाय पूरै डामाडोल भयो,” उनले भनिन्, “फेसन अहिले मानिसको पहिलो प्राथमिकतामा पर्दैन। अहिले मानिसहरू आधारभूत आवश्यकताका कुरालाई जोड दिइरहेका छन्। त्यसैले पनि यो फेसनको दुनियाँले तत्काल गति लिने अवस्था देखिँदैन।”

तीजको समयमा बजारमा नयाँ–नयाँ डिजाइनमा कपडा आउँथे। तर, कोरोना महामारीले न बजारमा चहल–पहल छ, न त नयाँ डिजाइनका कपडा देख्न पाइन्छ। गत वर्ष यही समयमा बुटिक सञ्चालकहरूलाई नयाँ डिजाइनका कपडा तयार पार्न भ्याइ–नभ्याइ हुन्थ्यो। तर, यसपालि भने बजार पूरै सुनसान रहेको डिजाइनर खड्गीले बताइन्।

बलिउडमा नयाँ फेसन निस्किने बितिक्कै नेपाली बजारमा आइपुग्ने तर, यसपालि त्यस्तो नभएको उनको अनुभव छ। “बलिउड नै यतिबेला अस्तव्यस्त छ। त्यसको  सिको गर्ने नेपाली ग्राहकले नयाँ डिजाइन पाएका छैनन्,” उनले भनिन्, “हामीले डिजाइन गरेका कपडा भन्दा ग्राहक आफैंले अर्डर गरेका कपडा बढी बिक्री हुन्छन्।”

नेपाली ग्राहकहरू पहिरन चयनमा बढीजसो सामाजिक सञ्जालबाट प्रभावित हुने गरेको फेसन डिजाइनर रोजिनाको बुझाइ छ। “सामाजिक सञ्जालमा कसैले कुनै नयाँ डिजाइनको कपडाको तस्वीर हाल्यो भने अरू पनि त्यस्तै खोज्छन्। सामाजिक सञ्जालले नै बजारको प्रचार–प्रसार गरिरहेको छ,” उनले भनिन्।

" /> काठमाडौं। रोजिना श्रेष्ठको बुटिकमा यतिबेला नयाँ डिजाइनका कपडा छैनन्। कोरोना महामारीका कराण चार महीना लामो समय बन्द रहेपछि खुलेको बुटिकमा उनले लकडाउनअघि नै डिजाइन गरेका कपडा बेच्दै आएकी छिन्। “लकडाउनका बेला सबै कालिगड घर गए। काम नै गर्न पाइँन। अहिले बुटिक खोलेका छौं। तर, पुरानै डिजाइन बेचिरहेका छौं,” कायरा बुटिककी सञ्चालक श्रेष्ठले भनिन्। पसल खोले पनि अहिले विगतको तुलनामा व्यापार न्यून छ।

तीजको समय नजिकिएसँगै महिलाहरू नयाँ–नयाँ डिजाइनमा कपडा किन्न आउँछन्। तर, बजारमा नयाँ डिजाइन छैन। अझै केही समय नयाँ डिजाइन आउन नसक्ने उनको भनाइ छ। उनी ८० प्रतिशत सामान विदेश पठाउँछिन्। तर, आजभोलि विदेश पठाउन समस्या छ। उनीसँग १४ जना कालिगडले काम गर्थे। लकडाउनअघि सबै घर गए। “अहिले तत्काल फर्किन सक्ने अवस्था छैन। नयाँ डिजाउन बनाउन सकिने अवस्था छैन। व्यापार पनि सामान्य छ,” उनले भनिन्।

फेसन डिजाइनिङ अध्ययन गरेर ८ वर्षदेखि बुटिक सञ्चालन गर्दै आएकी श्रेष्ठ अझै केही समय व्यावसायमा समस्या कायम रहने आकलन गर्छिन्। मिस नेपाल २००० तथा फेसन डिजाइनर उषा खड्गीको अनुभवमा अहिले ग्राहकको रोजाइ बदलिएको छ। “लकडाउनअवधिभर कुनै नयाँ डिजाइन बनाउन सकिएन। सबै कामदार घर गएका थिए। उहाँहरू अझै कहिले फर्किने टुंगो छैन। बजारमा पुरानै डिजाइन मात्र छन्,” खड्गीले भनिन्।

अहिले ग्राहकहरू सस्तो खालको कपडा खोज्न थालेको उनले बताइन। “एकातिर बजारमा नयाँ डिजाइन छैन। अर्कोतिर ग्राहकहरू कम मूल्य पर्ने खालका कपडा खोज्न आउँछन्,” उनले भनिन्, “एक/दुई वर्ष फेसनको दुनियाँ समस्या ग्रस्त हुन्छ।” नेपाली फेसन बजारमा तत्काल नयाँ डिजाइन नपाइने उनको भनाइ छ।

“हामीले ग्राहकको अर्डर अनुसार डिजाइन गर्ने हो। तर, अहिले त्यसरी अर्डर पनि आएको छैन। हामीले गर्ने डिजाइन पनि तत्काल आउँदैन। कोरोना महमारीले नराम्रोसँग प्रभाव पारको छ,” उषाले भनिन्। मृगतृष्णा फेसन एण्ड प्रोडक्सन प्रालिकी सञ्चालक फेसन डिजाइनर तृष्णा गुरूङले कोरोना महामारीका कारण लाखौंको घाटा भएको बताइन्।

“तीन महीना पसल बन्द भयो। अहिले खुले पनि व्यापार छैन। अझै कति समय यस्तै रहने हो। व्यापार व्यवसाय पूरै डामाडोल भयो,” उनले भनिन्, “फेसन अहिले मानिसको पहिलो प्राथमिकतामा पर्दैन। अहिले मानिसहरू आधारभूत आवश्यकताका कुरालाई जोड दिइरहेका छन्। त्यसैले पनि यो फेसनको दुनियाँले तत्काल गति लिने अवस्था देखिँदैन।”

तीजको समयमा बजारमा नयाँ–नयाँ डिजाइनमा कपडा आउँथे। तर, कोरोना महामारीले न बजारमा चहल–पहल छ, न त नयाँ डिजाइनका कपडा देख्न पाइन्छ। गत वर्ष यही समयमा बुटिक सञ्चालकहरूलाई नयाँ डिजाइनका कपडा तयार पार्न भ्याइ–नभ्याइ हुन्थ्यो। तर, यसपालि भने बजार पूरै सुनसान रहेको डिजाइनर खड्गीले बताइन्।

बलिउडमा नयाँ फेसन निस्किने बितिक्कै नेपाली बजारमा आइपुग्ने तर, यसपालि त्यस्तो नभएको उनको अनुभव छ। “बलिउड नै यतिबेला अस्तव्यस्त छ। त्यसको  सिको गर्ने नेपाली ग्राहकले नयाँ डिजाइन पाएका छैनन्,” उनले भनिन्, “हामीले डिजाइन गरेका कपडा भन्दा ग्राहक आफैंले अर्डर गरेका कपडा बढी बिक्री हुन्छन्।”

नेपाली ग्राहकहरू पहिरन चयनमा बढीजसो सामाजिक सञ्जालबाट प्रभावित हुने गरेको फेसन डिजाइनर रोजिनाको बुझाइ छ। “सामाजिक सञ्जालमा कसैले कुनै नयाँ डिजाइनको कपडाको तस्वीर हाल्यो भने अरू पनि त्यस्तै खोज्छन्। सामाजिक सञ्जालले नै बजारको प्रचार–प्रसार गरिरहेको छ,” उनले भनिन्।

"> महामारीको चपेटामा नेपाली फेसन डिजाइनर: Dekhapadhi
महामारीको चपेटामा नेपाली फेसन डिजाइनर
काठमाडौं। रोजिना श्रेष्ठको बुटिकमा यतिबेला नयाँ डिजाइनका कपडा छैनन्। कोरोना महामारीका कराण चार महीना लामो समय बन्द रहेपछि खुलेको बुटिकमा उनले लकडाउनअघि नै डिजाइन गरेका कपडा बेच्दै आएकी छिन्। “लकडाउनका बेला सबै कालिगड घर गए। काम नै गर्न पाइँन। अहिले बुटिक खोलेका छौं। तर, पुरानै डिजाइन बेचिरहेका छौं,” कायरा बुटिककी सञ्चालक श्रेष्ठले भनिन्। पसल खोले पनि अहिले विगतको तुलनामा व्यापार न्यून छ।

तीजको समय नजिकिएसँगै महिलाहरू नयाँ–नयाँ डिजाइनमा कपडा किन्न आउँछन्। तर, बजारमा नयाँ डिजाइन छैन। अझै केही समय नयाँ डिजाइन आउन नसक्ने उनको भनाइ छ। उनी ८० प्रतिशत सामान विदेश पठाउँछिन्। तर, आजभोलि विदेश पठाउन समस्या छ। उनीसँग १४ जना कालिगडले काम गर्थे। लकडाउनअघि सबै घर गए। “अहिले तत्काल फर्किन सक्ने अवस्था छैन। नयाँ डिजाउन बनाउन सकिने अवस्था छैन। व्यापार पनि सामान्य छ,” उनले भनिन्।

फेसन डिजाइनिङ अध्ययन गरेर ८ वर्षदेखि बुटिक सञ्चालन गर्दै आएकी श्रेष्ठ अझै केही समय व्यावसायमा समस्या कायम रहने आकलन गर्छिन्। मिस नेपाल २००० तथा फेसन डिजाइनर उषा खड्गीको अनुभवमा अहिले ग्राहकको रोजाइ बदलिएको छ। “लकडाउनअवधिभर कुनै नयाँ डिजाइन बनाउन सकिएन। सबै कामदार घर गएका थिए। उहाँहरू अझै कहिले फर्किने टुंगो छैन। बजारमा पुरानै डिजाइन मात्र छन्,” खड्गीले भनिन्।

अहिले ग्राहकहरू सस्तो खालको कपडा खोज्न थालेको उनले बताइन। “एकातिर बजारमा नयाँ डिजाइन छैन। अर्कोतिर ग्राहकहरू कम मूल्य पर्ने खालका कपडा खोज्न आउँछन्,” उनले भनिन्, “एक/दुई वर्ष फेसनको दुनियाँ समस्या ग्रस्त हुन्छ।” नेपाली फेसन बजारमा तत्काल नयाँ डिजाइन नपाइने उनको भनाइ छ।

“हामीले ग्राहकको अर्डर अनुसार डिजाइन गर्ने हो। तर, अहिले त्यसरी अर्डर पनि आएको छैन। हामीले गर्ने डिजाइन पनि तत्काल आउँदैन। कोरोना महमारीले नराम्रोसँग प्रभाव पारको छ,” उषाले भनिन्। मृगतृष्णा फेसन एण्ड प्रोडक्सन प्रालिकी सञ्चालक फेसन डिजाइनर तृष्णा गुरूङले कोरोना महामारीका कारण लाखौंको घाटा भएको बताइन्।

“तीन महीना पसल बन्द भयो। अहिले खुले पनि व्यापार छैन। अझै कति समय यस्तै रहने हो। व्यापार व्यवसाय पूरै डामाडोल भयो,” उनले भनिन्, “फेसन अहिले मानिसको पहिलो प्राथमिकतामा पर्दैन। अहिले मानिसहरू आधारभूत आवश्यकताका कुरालाई जोड दिइरहेका छन्। त्यसैले पनि यो फेसनको दुनियाँले तत्काल गति लिने अवस्था देखिँदैन।”

तीजको समयमा बजारमा नयाँ–नयाँ डिजाइनमा कपडा आउँथे। तर, कोरोना महामारीले न बजारमा चहल–पहल छ, न त नयाँ डिजाइनका कपडा देख्न पाइन्छ। गत वर्ष यही समयमा बुटिक सञ्चालकहरूलाई नयाँ डिजाइनका कपडा तयार पार्न भ्याइ–नभ्याइ हुन्थ्यो। तर, यसपालि भने बजार पूरै सुनसान रहेको डिजाइनर खड्गीले बताइन्।

बलिउडमा नयाँ फेसन निस्किने बितिक्कै नेपाली बजारमा आइपुग्ने तर, यसपालि त्यस्तो नभएको उनको अनुभव छ। “बलिउड नै यतिबेला अस्तव्यस्त छ। त्यसको  सिको गर्ने नेपाली ग्राहकले नयाँ डिजाइन पाएका छैनन्,” उनले भनिन्, “हामीले डिजाइन गरेका कपडा भन्दा ग्राहक आफैंले अर्डर गरेका कपडा बढी बिक्री हुन्छन्।”

नेपाली ग्राहकहरू पहिरन चयनमा बढीजसो सामाजिक सञ्जालबाट प्रभावित हुने गरेको फेसन डिजाइनर रोजिनाको बुझाइ छ। “सामाजिक सञ्जालमा कसैले कुनै नयाँ डिजाइनको कपडाको तस्वीर हाल्यो भने अरू पनि त्यस्तै खोज्छन्। सामाजिक सञ्जालले नै बजारको प्रचार–प्रसार गरिरहेको छ,” उनले भनिन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्