काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले राष्ट्र बैंकले २ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिलाई स्वागतयोग्य भनेको छ। चेम्बरले विज्ञप्ति जारी गर्दै मौद्रिक नीति स्वागतयोग्य भए पनि कार्यान्वयमा चुनौती रहेको बताएको छ।

चेम्बरले भनेको छ, ‘कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै नयाँ अवसर सिर्जनाका लागि केन्द्रित भएको छ।’

मौद्रिक नीतिमा चेम्बरले दिएको अधिकांश सुझाव समेटिएको भन्दै व्यवसायीमैत्री मौद्रिक नीतिले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने बताइएको छ।

" /> काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले राष्ट्र बैंकले २ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिलाई स्वागतयोग्य भनेको छ। चेम्बरले विज्ञप्ति जारी गर्दै मौद्रिक नीति स्वागतयोग्य भए पनि कार्यान्वयमा चुनौती रहेको बताएको छ।

चेम्बरले भनेको छ, ‘कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै नयाँ अवसर सिर्जनाका लागि केन्द्रित भएको छ।’

मौद्रिक नीतिमा चेम्बरले दिएको अधिकांश सुझाव समेटिएको भन्दै व्यवसायीमैत्री मौद्रिक नीतिले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने बताइएको छ।

"> चेम्बरले भन्यो : स्वागतयोग्य मौद्रिक नीति, कार्यान्वयनमा चुनौती: Dekhapadhi
चेम्बरले भन्यो : स्वागतयोग्य मौद्रिक नीति, कार्यान्वयनमा चुनौती <p style="text-align: justify;">काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले राष्ट्र बैंकले २ साउनमा सार्वजनिक गरेको मौद्रिक नीतिलाई स्वागतयोग्य भनेको छ। चेम्बरले विज्ञप्ति जारी गर्दै मौद्रिक नीति स्वागतयोग्य भए पनि कार्यान्वयमा चुनौती रहेको बताएको छ।</p> <p style="text-align: justify;">चेम्बरले भनेको छ, &lsquo;कोरोना भाइरसका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै नयाँ अवसर सिर्जनाका लागि केन्द्रित भएको छ।&rsquo;</p> <p style="text-align: justify;">मौद्रिक नीतिमा चेम्बरले दिएको अधिकांश सुझाव समेटिएको भन्दै व्यवसायीमैत्री मौद्रिक नीतिले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई उकास्न मद्दत पुग्ने&nbsp;बताइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्