काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकले ल्याएकाको मौद्रिक नीति स्वागतयोग्य भएको बताएको छ।

आज विज्ञप्ती जारी गर्दै महासंघले यस पटकको मौद्रिक नीति साना व्यापारीलाई राहत दिने गरी आएको बताएको हो।

“कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ९० दिनसम्म गरिएको लकडाउनले उद्योग-व्यवसाय निकै कठिन अवस्थामा गुज्रिएका छन्,” महासंघले भनेको छ, ‘‘यस्तो अवस्थामा केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिबाट केही राहत महशुस भएको छ।’’

महासंघले उठाउँदै आएका मागहरूमध्ये ऋण तिर्ने समयावधि ६ महिनादेखि दुई वर्षसम्म थप हुने, ब्याजदर घटाउने, पुनर्कर्जा सुविधा साना उद्योगी-व्यवसायीसम्म पु¥याउने व्यवस्था उत्कृष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकले ल्याएकाको मौद्रिक नीति स्वागतयोग्य भएको बताएको छ।

आज विज्ञप्ती जारी गर्दै महासंघले यस पटकको मौद्रिक नीति साना व्यापारीलाई राहत दिने गरी आएको बताएको हो।

“कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ९० दिनसम्म गरिएको लकडाउनले उद्योग-व्यवसाय निकै कठिन अवस्थामा गुज्रिएका छन्,” महासंघले भनेको छ, ‘‘यस्तो अवस्थामा केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिबाट केही राहत महशुस भएको छ।’’

महासंघले उठाउँदै आएका मागहरूमध्ये ऋण तिर्ने समयावधि ६ महिनादेखि दुई वर्षसम्म थप हुने, ब्याजदर घटाउने, पुनर्कर्जा सुविधा साना उद्योगी-व्यवसायीसम्म पु¥याउने व्यवस्था उत्कृष्ट भएको विज्ञप्तिमा उल्लेख छ।

"> राष्ट्रिय व्यवसायी महासंघले भन्यो- मौद्रिक नीतिले साना व्यापारीलाई राहत महशुस गरायो: Dekhapadhi
राष्ट्रिय व्यवसायी महासंघले भन्यो- मौद्रिक नीतिले साना व्यापारीलाई राहत महशुस गरायो <p style="text-align: justify;">काठमाडौं। नेपाल राष्ट्रिय व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकले ल्याएकाको मौद्रिक नीति स्वागतयोग्य भएको बताएको छ।</p> <p style="text-align: justify;">आज विज्ञप्ती जारी गर्दै महासंघले यस पटकको मौद्रिक नीति साना व्यापारीलाई राहत दिने गरी आएको बताएको हो।</p> <p style="text-align: justify;">&ldquo;कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ९० दिनसम्म गरिएको लकडाउनले उद्योग-व्यवसाय निकै कठिन अवस्थामा गुज्रिएका छन्,&rdquo; महासंघले भनेको छ, &lsquo;&lsquo;यस्तो अवस्थामा केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिबाट केही राहत महशुस भएको छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">महासंघले उठाउँदै आएका मागहरूमध्ये ऋण तिर्ने समयावधि ६ महिनादेखि दुई वर्षसम्म थप हुने, ब्याजदर घटाउने, पुनर्कर्जा सुविधा साना उद्योगी-व्यवसायीसम्म पु&yen;याउने व्यवस्था उत्कृष्ट भएको विज्ञप्तिमा उल्लेख छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्