काठमाडौं। सेयर बजार परिसूचक नेप्से १४ दशमलव ९ प्रतिशतले घटेर बन्द भएको छ।

कारोबार सुरू भएको दुई मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको नेप्से घटेर बन्द भएको हो।

१ हजार ५३९ दशमलव ३७ अंकबाट सुरू भएको नेप्से बढेर १ हजार ५५६ दशमलव २० अंकमा पुगेको थियो। तर, त्यसपछि ओरालो लाग्न थालेको नेप्से परिसूचक लगातार ओरालो लाग्दै १४ अंकले घटेको हो।

परिसूचक घटेपनि आज नेप्सेमा २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको काराबोर भएको छ। मौद्रिक नीति आएपछि उकालो लाग्ने अनुमान गरिएपनि नेप्सले दोस्रो दिन नै ओरालो गति समातेको हो।

परिसूचक घटेपनि आज कारोबार भएको १२ समूहमध्ये ४ समूहमा सुधार आएको छ। आज बैंकिङ, विकास बैंक, फाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह घटेका छन्।

" /> काठमाडौं। सेयर बजार परिसूचक नेप्से १४ दशमलव ९ प्रतिशतले घटेर बन्द भएको छ।

कारोबार सुरू भएको दुई मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको नेप्से घटेर बन्द भएको हो।

१ हजार ५३९ दशमलव ३७ अंकबाट सुरू भएको नेप्से बढेर १ हजार ५५६ दशमलव २० अंकमा पुगेको थियो। तर, त्यसपछि ओरालो लाग्न थालेको नेप्से परिसूचक लगातार ओरालो लाग्दै १४ अंकले घटेको हो।

परिसूचक घटेपनि आज नेप्सेमा २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको काराबोर भएको छ। मौद्रिक नीति आएपछि उकालो लाग्ने अनुमान गरिएपनि नेप्सले दोस्रो दिन नै ओरालो गति समातेको हो।

परिसूचक घटेपनि आज कारोबार भएको १२ समूहमध्ये ४ समूहमा सुधार आएको छ। आज बैंकिङ, विकास बैंक, फाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह घटेका छन्।

"> बढेर कारोबार खुलेको नेप्से घटेर बन्द, २ अर्ब ८ करोडभन्दा बढीको कारोबार: Dekhapadhi
बढेर कारोबार खुलेको नेप्से घटेर बन्द, २ अर्ब ८ करोडभन्दा बढीको कारोबार
काठमाडौं। सेयर बजार परिसूचक नेप्से १४ दशमलव ९ प्रतिशतले घटेर बन्द भएको छ।

कारोबार सुरू भएको दुई मिनेटमै ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको नेप्से घटेर बन्द भएको हो।

१ हजार ५३९ दशमलव ३७ अंकबाट सुरू भएको नेप्से बढेर १ हजार ५५६ दशमलव २० अंकमा पुगेको थियो। तर, त्यसपछि ओरालो लाग्न थालेको नेप्से परिसूचक लगातार ओरालो लाग्दै १४ अंकले घटेको हो।

परिसूचक घटेपनि आज नेप्सेमा २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको काराबोर भएको छ। मौद्रिक नीति आएपछि उकालो लाग्ने अनुमान गरिएपनि नेप्सले दोस्रो दिन नै ओरालो गति समातेको हो।

परिसूचक घटेपनि आज कारोबार भएको १२ समूहमध्ये ४ समूहमा सुधार आएको छ। आज बैंकिङ, विकास बैंक, फाइनान्स र म्यूचुअल फण्डबाहेक अन्य सबै समूह घटेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्