काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने मौद्रिक नीति आएको बताएको छ।
महासंघले अर्थतन्त्रमा संकुचन आइरहेको जटिल अवस्थामा आएको मौद्रिक नीति उत्कृष्ट भएको बताएको छ।
महासंघले भनेको छ, “९० दिनसम्म चलेको कोरोना भाइरसका कारण समस्यामा परेको समयमा आएको मौद्रिक नीतिमा गरिएको व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुग्छ।”
खासगरी, महासंघले कोभिड-१९ बाट प्रभावित बनेका व्यवसायमा प्रवाह भएका कर्जा तिर्ने समयावधि दुई वर्षसम्म बढाउनु स्वागतयोग्य भएको बताएको छ।
यस्तै, पुनर्स्थापित हुन समय लाग्ने पर्यटनलगायतका अतिप्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्ने व्यवस्था स्वागतयोग्य भएको बताइएको छ।
यसका साथै पुनर्कर्जासम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्‍याउने, कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) वृद्धिले तरलता वृद्धि गर्न मद्दत गर्ने महसंघले बताएको छ।
“चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्‍याउने विश्वास लिइएको छ”, महासंघले भनेको छ।
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने मौद्रिक नीति आएको बताएको छ।
महासंघले अर्थतन्त्रमा संकुचन आइरहेको जटिल अवस्थामा आएको मौद्रिक नीति उत्कृष्ट भएको बताएको छ।
महासंघले भनेको छ, “९० दिनसम्म चलेको कोरोना भाइरसका कारण समस्यामा परेको समयमा आएको मौद्रिक नीतिमा गरिएको व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुग्छ।”
खासगरी, महासंघले कोभिड-१९ बाट प्रभावित बनेका व्यवसायमा प्रवाह भएका कर्जा तिर्ने समयावधि दुई वर्षसम्म बढाउनु स्वागतयोग्य भएको बताएको छ।
यस्तै, पुनर्स्थापित हुन समय लाग्ने पर्यटनलगायतका अतिप्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्ने व्यवस्था स्वागतयोग्य भएको बताइएको छ।
यसका साथै पुनर्कर्जासम्बन्धी व्यवस्थाले उद्योगी व्यवसायीलाई मद्दत पुर्‍याउने, कर्जा स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) वृद्धिले तरलता वृद्धि गर्न मद्दत गर्ने महसंघले बताएको छ।
“चालु पुँजी कर्जाको सीमामा २० प्रतिशतसम्म अतिरिक्त कर्जा प्रवाह गर्न सक्ने व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुर्‍याउने विश्वास लिइएको छ”, महासंघले भनेको छ।
"> कोभिड-१९ ले समस्यामा रहेका उद्योगी व्यवसायीलाई सहयोग गर्ने मौद्रिक नीति: Dekhapadhi
कोभिड-१९ ले समस्यामा रहेका उद्योगी व्यवसायीलाई सहयोग गर्ने मौद्रिक नीति
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले कोभिड-१९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सहयोग पुग्ने मौद्रिक नीति आएको बताएको छ।
महासंघले अर्थतन्त्रमा संकुचन आइरहेको जटिल अवस्थामा आएको मौद्रिक नीति उत्कृष्ट भएको बताएको छ।
महासंघले भनेको छ, “९० दिनसम्म चलेको कोरोना भाइरसका कारण समस्यामा परेको समयमा आएको मौद्रिक नीतिमा गरिएको व्यवस्थाले निजी क्षेत्रलाई सहयोग पुग्छ।”
खासगरी, महासंघले कोभिड-१९ बाट प्रभावित बनेका व्यवसायमा प्रवाह भएका कर्जा तिर्ने समयावधि दुई वर्षसम्म बढाउनु स्वागतयोग्य भएको बताएको छ।
यस्तै, पुनर्स्थापित हुन समय लाग्ने पर्यटनलगायतका अतिप्रभावित उद्योग व्यवसायमा रहेको कर्जा भुक्तानीका लागि आवश्यकताअनुसार थप समय प्रदान गर्ने व्यवस्था स्वागतयोग्य भएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्