काठमाडाैं। अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली संघबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ। 

अर्थमन्त्री डा. खतिवडासँग शिष्टाचार भेटका लागि पुगेका कोडीबीच युरोपेली संघले नेपालको आर्थिक विकासमा पुर्‍याएको महत्त्वपूर्ण सहयोगका विधि पाटोका बारेमा छलफल भएको थियो। 

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी ब्रसेल्स फर्कन लागेका राजदूत कोडीले बिदाइ भेट गरेकाे अर्थ मन्त्रालयले जनाएको छ। रासस

" /> काठमाडाैं। अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली संघबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ। 

अर्थमन्त्री डा. खतिवडासँग शिष्टाचार भेटका लागि पुगेका कोडीबीच युरोपेली संघले नेपालको आर्थिक विकासमा पुर्‍याएको महत्त्वपूर्ण सहयोगका विधि पाटोका बारेमा छलफल भएको थियो। 

आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी ब्रसेल्स फर्कन लागेका राजदूत कोडीले बिदाइ भेट गरेकाे अर्थ मन्त्रालयले जनाएको छ। रासस

"> अर्थमन्त्री र नेपालका लागि युरोपेली संघका राजदूतबीच भेटवार्ता: Dekhapadhi
अर्थमन्त्री र नेपालका लागि युरोपेली संघका राजदूतबीच भेटवार्ता <p style="text-align: justify;">काठमाडाैं।&nbsp;अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि युरोपेली संघका राजदूत भेरोनिका कोडीबीच नेपाल र युरोपेली संघबीचको सम्बन्ध तथा द्विपक्षीय चासोका बारेमा छलफल भएको छ।&nbsp;</p> <p style="text-align: justify;">अर्थमन्त्री डा. खतिवडासँग शिष्टाचार भेटका लागि पुगेका कोडीबीच युरोपेली संघले नेपालको आर्थिक विकासमा पुर्&zwj;याएको महत्त्वपूर्ण सहयोगका विधि पाटोका बारेमा छलफल भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">आफ्नो तीन वर्षे कार्यकाल पूरा गरी ब्रसेल्स फर्कन लागेका राजदूत कोडीले बिदाइ भेट गरेकाे अर्थ मन्त्रालयले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्