काठमाडौं। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्‍‍वार मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
देखापढीसँगको कुराकानीमा उनले चुनावले महासंघलाई कजोर बनाउने भएकाले सहमतिमा अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, “चुनाव गर्दा लोकतान्त्रिक पद्धति विकास हुन्छ। तर, महासंघ झन् कमजोर बन्दै जान्छ। त्यसैले महासंघमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ।”
खासगरी, व्यवसायी आपसमा लड्दा निजी क्षेत्रको आवाज कमजोर बनेको र राजनीति हाबी भएको उनको भनाइ छ।
उनी भन्छन्, “मैले वरिष्ठ उपाध्यक्षको उम्मेद्‍‍वार चन्द्रप्रसाद ढकाल र किशाेरकुमार प्रधान आपसमा मिल्न अनुरोध गरिरहेको छु।”
घिमिरेले महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल र भावी अध्यक्ष शेखर गोल्छालाई मिलेर अगाडि बढ्न पटक-पटक आग्रह गरेको बताए।
सबैको सहमतिमा महासंघको नेतृत्व कार्यकाल तीन वर्षबाट घटाएर दुई वर्षमा झार्ने र मिलेर अगाडि बढ्नुपर्ने सहमति गर्नुपर्ने उनको भनाइ छ।
जसअनुसार यो वर्ष एकजनालाई नेतृत्व दिने र अर्को वर्ष अर्कोलाई नेतृत्व दिने गरी अगाडि बढ्नुपर्ने हुन्छ।
महासंघमा राजनीति हाबी हुँदा चोइटिएर उद्योग परिसंघ बनेको र महासंघ चिरा-चिरा बन्दै गएकाले मिल्नैपर्ने घिमिरेले बताए।
भने, “हामी आपसमा लड्दा सरकारले निजी क्षेत्रको आवाज नै सुन्दैन। जसले गर्दा समग्र निजी क्षेत्र प्रभावित बन्छ।”
महासंघमा सक्रिय रहेका पूर्व अध्यक्षहरू चण्डी ढकाल, कुशकुमार जोशी र पशुपति मुर्रारकाले चाहेमा सहमति हुने भन्दै उनले ढकाल र प्रधान मिल्नैपर्ने बताए।
" /> काठमाडौं। उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरले नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्‍‍वार मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्।
देखापढीसँगको कुराकानीमा उनले चुनावले महासंघलाई कजोर बनाउने भएकाले सहमतिमा अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, “चुनाव गर्दा लोकतान्त्रिक पद्धति विकास हुन्छ। तर, महासंघ झन् कमजोर बन्दै जान्छ। त्यसैले महासंघमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ।”
खासगरी, व्यवसायी आपसमा लड्दा निजी क्षेत्रको आवाज कमजोर बनेको र राजनीति हाबी भएको उनको भनाइ छ।
उनी भन्छन्, “मैले वरिष्ठ उपाध्यक्षको उम्मेद्‍‍वार चन्द्रप्रसाद ढकाल र किशाेरकुमार प्रधान आपसमा मिल्न अनुरोध गरिरहेको छु।”
घिमिरेले महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल र भावी अध्यक्ष शेखर गोल्छालाई मिलेर अगाडि बढ्न पटक-पटक आग्रह गरेको बताए।
सबैको सहमतिमा महासंघको नेतृत्व कार्यकाल तीन वर्षबाट घटाएर दुई वर्षमा झार्ने र मिलेर अगाडि बढ्नुपर्ने सहमति गर्नुपर्ने उनको भनाइ छ।
जसअनुसार यो वर्ष एकजनालाई नेतृत्व दिने र अर्को वर्ष अर्कोलाई नेतृत्व दिने गरी अगाडि बढ्नुपर्ने हुन्छ।
महासंघमा राजनीति हाबी हुँदा चोइटिएर उद्योग परिसंघ बनेको र महासंघ चिरा-चिरा बन्दै गएकाले मिल्नैपर्ने घिमिरेले बताए।
भने, “हामी आपसमा लड्दा सरकारले निजी क्षेत्रको आवाज नै सुन्दैन। जसले गर्दा समग्र निजी क्षेत्र प्रभावित बन्छ।”
महासंघमा सक्रिय रहेका पूर्व अध्यक्षहरू चण्डी ढकाल, कुशकुमार जोशी र पशुपति मुर्रारकाले चाहेमा सहमति हुने भन्दै उनले ढकाल र प्रधान मिल्नैपर्ने बताए।
"> ‘चुनावले महासंघलाई कमजोर बनाउँछ, ढकाल र प्रधान मिल्नुपर्छ’: Dekhapadhi
‘चुनावले महासंघलाई कमजोर बनाउँछ, ढकाल र प्रधान मिल्नुपर्छ’
देखापढीसँगको कुराकानीमा उनले चुनावले महासंघलाई कजोर बनाउने भएकाले सहमतिमा अगाडि बढ्नुपर्ने बताएका हुन्।
उनले भने, “चुनाव गर्दा लोकतान्त्रिक पद्धति विकास हुन्छ। तर, महासंघ झन् कमजोर बन्दै जान्छ। त्यसैले महासंघमा सबैजना मिलेर अगाडि बढ्नुपर्छ।”
खासगरी, व्यवसायी आपसमा लड्दा निजी क्षेत्रको आवाज कमजोर बनेको र राजनीति हाबी भएको उनको भनाइ छ।
घिमिरेले महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल र भावी अध्यक्ष शेखर गोल्छालाई मिलेर अगाडि बढ्न पटक-पटक आग्रह गरेको बताए।
सबैको सहमतिमा महासंघको नेतृत्व कार्यकाल तीन वर्षबाट घटाएर दुई वर्षमा झार्ने र मिलेर अगाडि बढ्नुपर्ने सहमति गर्नुपर्ने उनको भनाइ छ।
जसअनुसार यो वर्ष एकजनालाई नेतृत्व दिने र अर्को वर्ष अर्कोलाई नेतृत्व दिने गरी अगाडि बढ्नुपर्ने हुन्छ।
महासंघमा राजनीति हाबी हुँदा चोइटिएर उद्योग परिसंघ बनेको र महासंघ चिरा-चिरा बन्दै गएकाले मिल्नैपर्ने घिमिरेले बताए।
भने, “हामी आपसमा लड्दा सरकारले निजी क्षेत्रको आवाज नै सुन्दैन। जसले गर्दा समग्र निजी क्षेत्र प्रभावित बन्छ।”
महासंघमा सक्रिय रहेका पूर्व अध्यक्षहरू चण्डी ढकाल, कुशकुमार जोशी र पशुपति मुर्रारकाले चाहेमा सहमति हुने भन्दै उनले ढकाल र प्रधान मिल्नैपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्