काठमाडौं। जापानले आफ्ना नागरिकलाई नेपाललगायत १६ देशको भ्रमण नगर्न निर्देशन (ट्राभल एड्भाइजरी) जारी गरेको छ।

कोरोना भाइरसको जोखिम बढ्दो रूपमा रहेको जनाउँदै जापानले नेपालगायत १६ देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई भनेको हो।

जापानले यात्रा नगर्न निर्देशन दिएका देशमा नेपाल, प्यालेस्टाइन, केन्या, भेनेजुयला, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मादागास्कर, नामिबिया, पराग्वे, कंगो, सिरिया लियोन, सुडान, सुरिनेम र उज्वेकिस्तान रहेका छन्।

जापानका विदेशमन्त्री तोशिमित्सु मितिगीले यात्रामा प्रतिबन्ध लगाइएका सबै देशहरूमा कोरोना भाइरसको अवस्था ‘लेवल थ्री’ मा रहेको जनाएका छन्।

यसअघि जापान सरकारले अमेरिका, चीनलगायत विश्वका १२९ राष्ट्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई भनिसकेको छ।

" /> काठमाडौं। जापानले आफ्ना नागरिकलाई नेपाललगायत १६ देशको भ्रमण नगर्न निर्देशन (ट्राभल एड्भाइजरी) जारी गरेको छ।

कोरोना भाइरसको जोखिम बढ्दो रूपमा रहेको जनाउँदै जापानले नेपालगायत १६ देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई भनेको हो।

जापानले यात्रा नगर्न निर्देशन दिएका देशमा नेपाल, प्यालेस्टाइन, केन्या, भेनेजुयला, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मादागास्कर, नामिबिया, पराग्वे, कंगो, सिरिया लियोन, सुडान, सुरिनेम र उज्वेकिस्तान रहेका छन्।

जापानका विदेशमन्त्री तोशिमित्सु मितिगीले यात्रामा प्रतिबन्ध लगाइएका सबै देशहरूमा कोरोना भाइरसको अवस्था ‘लेवल थ्री’ मा रहेको जनाएका छन्।

यसअघि जापान सरकारले अमेरिका, चीनलगायत विश्वका १२९ राष्ट्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई भनिसकेको छ।

"> जापानले आफ्ना नागरिकलाई भन्यो- नेपालसहित १६ देशको भ्रमण नगर्नू: Dekhapadhi
जापानले आफ्ना नागरिकलाई भन्यो- नेपालसहित १६ देशको भ्रमण नगर्नू
काठमाडौं। जापानले आफ्ना नागरिकलाई नेपाललगायत १६ देशको भ्रमण नगर्न निर्देशन (ट्राभल एड्भाइजरी) जारी गरेको छ।

कोरोना भाइरसको जोखिम बढ्दो रूपमा रहेको जनाउँदै जापानले नेपालगायत १६ देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई भनेको हो।

जापानले यात्रा नगर्न निर्देशन दिएका देशमा नेपाल, प्यालेस्टाइन, केन्या, भेनेजुयला, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मादागास्कर, नामिबिया, पराग्वे, कंगो, सिरिया लियोन, सुडान, सुरिनेम र उज्वेकिस्तान रहेका छन्।

जापानका विदेशमन्त्री तोशिमित्सु मितिगीले यात्रामा प्रतिबन्ध लगाइएका सबै देशहरूमा कोरोना भाइरसको अवस्था ‘लेवल थ्री’ मा रहेको जनाएका छन्।

यसअघि जापान सरकारले अमेरिका, चीनलगायत विश्वका १२९ राष्ट्रमा यात्रा नगर्न आफ्ना नागरिकलाई भनिसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्