काठमाडौं। साउनको अन्तिम साताका लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि अन्योलमा परेको छ।

दोस्रोपटक तेकिएको निर्वाचन आउन करीब २० दिनमात्रै बाँकी रहँदा फेरि अन्योल थपिएको उद्योगी व्यवसायीहरूले बताएका छन्।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न चुनौती थपिएको बताए। उनले कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा बाढीपहिरोले देशभर क्षति पुर्‍याइरहेकाले चुनौती थपिएको बताए।

“संक्रमणको जोखिम रहेकै समयमा आएको प्राकृतिक विपत्तिले पछिल्लोपटक तोकिएको मितिमा महासंघको निर्वाचन गर्ने हाम्रो प्रयासमा चुनौती थपिएको छ,” उनले भने।

महासंघको निर्वाचनमा होमिएका व्यवसायीहरू भने तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने पक्षमा उभिएका छन्। उनीहरूले भौतिक दूरी कायम रहने व्यवस्था गरेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै आएका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पनि पछिल्लोपटक तोकिएको समयमा महासंघको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्। उनले संक्रमणको जोखिम रहिरहेको समयमा झण्डै दुई हजार जनाको उपस्थितिमा हुने साधारणसभा अनिश्चित देखिएको बताए।

“तयारी त तीव्र भइरहेको छ। तर, समयमै सम्पन्न हुनेबारे अझै विश्वस्त छैन,” घिमिरेले देखापढीसँग भने।

यद्यपि, महासंघको निर्वाचनमा होमिएका व्यवसायीहरू भने तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने पक्षमा उभिएका छन्। उनीहरूले भौतिक दूरी कायम रहने व्यवस्था गरेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताउँदै आएका छन्।

महासंघको आगामी नेतृत्त्व हात पार्ने लक्ष्यसहित दुई प्यानल चुनावी मैदानमा होमिएका छन्।

महासंघका एशोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोरकुमार प्रधानले प्यानलसहित उमेदवारी घोषणा गरिसकेका छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि उमेदवारी दिएका उनीहरूले आफ्नो प्यानलको चुनावी दौड बलियो बनाइरहेका छन्।

तर, कोरोना संक्रमणको जोखिम कायमै रहेको समयमा बाढी पहिरोलगायत प्राकृतिक विपत्ति थपिँदै जाँदा महासंघको निर्वाचन दोस्रो पटक अनिश्चित बनेको हो। महासंघ स्रोतले दिएको जानकारी अनुसार निर्वाचन १५-२० दिनसम्म पछाडि धकेलिन सक्छ।

यसअघि चैत अन्तिम साताका लागि तय गरिएको महासंघको चुनाव विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण प्रभावित बन्न पुगेको थियो। कोरोना भाइरस नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेपछि महासंघको निर्वाचन रोकिएको थियो।

लकडाउन खुकुलो बनेपछि दोस्रोपटक तोकिएको निर्वाचन फेरि अन्योलमा परेको हो।

प्रत्येक तीन वर्षमा हुने महासंघको निर्वाचन गत चैतमा सम्पन्न भएको भए वरिष्ठ उपाध्यक्ष गोल्छा महासंघको अध्यक्ष बनिसकेका हुन्थे।

याे पनि पढ्नुहाेस्:

महासंघको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : ढकाल समूह

" /> काठमाडौं। साउनको अन्तिम साताका लागि तोकिएको नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि अन्योलमा परेको छ।

"> उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि अन्योलमा: Dekhapadhi
उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि अन्योलमा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्