काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा दोस्रोपटक निर्धारण गरिएको समयमै सम्पन्न गर्ने/नगर्नेबारे महासंघभित्रै विवाद देखिएको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना संक्रमणको जोखिमसँगै बाढीपहिरोका कारण साधारणसभा पुनः अन्योलमा परेको बताइरहँदा उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्धारित समयमै हुने बताएका छन्।

“महासंघमा व्यक्तिले चुनाव हुँदैन भन्दैमा नहुने हैन। सरकारको अनुमति आएपछि रोक्न मिल्दैन।”

उपाध्यक्ष ढकालले सरकारबाट साधारणसभाका लागि अनुमति दिने आश्वासन पाइसकेकाले चुनाव नरोकिने बताएका हुन्।

“महासंघमा व्यक्तिले चुनाव हुँदैन भन्दैमा नहुने हैन। सरकारको अनुमति आएपछि रोक्न मिल्दैन,” वरिष्ठ उपाध्यक्ष गोल्छातर्फ लक्षित गर्दै उपाध्यक्ष ढकालले भने।

महासंघको साधारणसभा यही साउन २६ र २७ गतेका लागि तोकिएको छ। सोही साधारणसभामा नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ। महासंघले साधारणसभा र निर्वाचनलाई लक्षित गरेर ललितपुरको हेरिटेज गार्डेन बुक गरिसकेको छ।

उपाध्यक्ष ढकालले महासंघको साधारणसभा जुनसुकै हालतमा तोकिएकै समयमा हुने दाबी गरे।

महासंघको आगामी निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष पद हात पार्न ढकाल र अर्का उपाध्यक्ष किशोरकुमार प्रधान आ-आफ्नो प्यानल बनाएर चुनावी दौडमा लागेका छन्। ढकाल समूह साधारणसभा तोकिएकै मितिमा सम्पन्न गर्नुपर्ने पक्षमा देखिएको छ भने प्रधान समूहले बाढीपहिरो कारण देखाउँदै सार्नुपर्ने तर्क अघि सार्न थालेको छ।

खासगरी, महासंघका भावी अध्यक्ष गोल्छाले तोकिएको समयमै चुनाव गराउनु चुनौतीपूर्ण भएको बताएका थिए। महासंघको आसन्न निर्वाचनमा गोल्छाले वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेदवार प्रधानको प्यानललाई समर्थन गरेका छन्।

गोल्छाले ट्वीट गर्दै कोरोनाको संक्रमण कम नभएको र बाढीपहिरो बढ्दै गएकाले निर्वाचनबारे अन्योल थपिएको बताएका थिए।

वरिष्ठ उपाध्यक्ष गोल्छाले प्रधान समूहलाई साथ दिँदै साधारणसभा निर्धारित समयमा सम्पन्न गर्न चुनौती थपिएको बताउन थालेको ढकाल समूहको आरोप छ। गोल्छाले वरिष्ठ उपाध्यक्षमा प्रधानलाई ल्याउन चाहेको र त्यही अनुसार उनी लागेको ढकाल पक्षका व्यवसायीहरू बताउँछन्।

गोल्छाले चुनाव हुने/नहुनेबारे अन्योल बढ्दै गएको बताए पनि ढकाल समूहले जुनसुकै हालतमा तोकिएको मितिमा चुनाव हुने बताएको छ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले प्रधान समूहलाई साथ दिँदै साधारणसभा निर्धारित समयमा सम्पन्न गर्न चुनौती थपिएको बताउन थालेको ढकाल समूहको आरोप छ। गोल्छाले वरिष्ठ उपाध्यक्षमा प्रधानलाई ल्याउन चाहेको र त्यही अनुसार उनी लागेको ढकाल पक्षका व्यवसायीहरू बताउँछन्। महासंघको विधानमा वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अर्को कार्यकालमा अध्यक्ष हुने व्यवस्था रहेकोले गोल्छा अध्यक्ष बन्ने सुनिश्चित भइसकेको छ।

गोल्छाले केही दिनअघि आफू गफ गर्न नभई काम गर्नका लागि अध्यक्ष बनेकोले त्यही अनुसारको टीम आफूलाई आवश्यक पर्ने बताएका थिए।

ढकाल प्यानलबाट महासंघको निर्वाचनमा होमिएका गुणनीधि तिवारीले चुनाव सार्न नहुने बताए।

उनले महासंघको निर्वाचन कार्यसमिति बैठकले सार्ने भएकाले कुनै व्यक्तीले चाहँदैमा नसर्ने बताए। “तोकिएकै समयमा चुनाव हुनुपर्छ। सार्ने विषयमा बहस भएकै छैन,” उनले देखापढीलाई भने।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल श्रेष्ठले पनि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताए। उनले भौतिक दूरी कायम गरेर साउन अन्तिम सातामै निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन्।

महासंघले साधारणसभाबारे अनुमति लिन विपद व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई पत्र लेखेको छ। यद्यपि, सीसीएमसीले हालसम्म साधारणसभा आयोजनाका लागि अनुमति दिनेबारे निर्णय गरिसकेको छैन।

याे पनि पढ्नुहाेस्:

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि अन्योलमा

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा दोस्रोपटक निर्धारण गरिएको समयमै सम्पन्न गर्ने/नगर्नेबारे महासंघभित्रै विवाद देखिएको छ।

"> महासंघको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : ढकाल समूह: Dekhapadhi
महासंघको निर्वाचन तोकिएकै समयमा हुनुपर्छ : ढकाल समूह

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्