काठमाडौं। सरकारको अनुमति बिनै सञ्चालनमा आएका व्यापारिक मलको व्यापार नबढेपछि व्यापारीहरुले धमाधम पसल बन्द गर्न थालेका छन्।

सरकारले व्यापारिक मल बाहेक अन्य पसल सञ्चालनमा आउन दिने बताए पनि अनुमति विरुद्ध असार पहिलो सातादेखि व्यापारिक मल सञ्चालनमा आएका थिए।

तर, सञ्चालनमा ल्याए पनि ग्राहकको संख्या र व्यापारको परिणाम बढ्न नसकेपछि व्यापारीहरुले धमाधम पसल पुनः बन्द गर्न लागेका छन्।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेका अनुसार सुन्धारामा रहेको व्यापारिक मलमै व्यापार शून्य प्रायः छ।

पसल सञ्चालनमा ल्याएको महीना दिन वित्न लाग्दा पनि व्यापार बढ्न नसकेपछि पसल नै बन्द गर्ने अवस्थामा व्यापारीहरू पुगेको उनले बताए।

हाल सिभिल मलमा सञ्चालनमा रहेका १९० मध्ये २ प्रतिशत मात्रै पसल सञ्चालनमा छन्। अन्य सबै पसल खुलेर पनि बन्द भइसकेका छन्।

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको समयमा सर्वसाधारण थप सचेत बन्दा किनमेलमा जोड दिएका छैनन्।फलस्वरुपः लकडाउन अघि हुने व्यापारको तुलनामा उल्लेख्य रुपमा ह्रास आएको व्यापारीहरुले बताउँदै आएका छन्।

सञ्चालनमा रहेकामध्ये अधिकांस पसलहरु सिभिल मलका सञ्चालककै रहेको व्यापारीहरुले बताएका छन्।

यस्तै, नयाँ बानेश्वरको आइप्लेक्स मलका व्यापारी धनवीर श्रेष्ठले मलमा ५÷७ प्रतिशत व्यापार पनि हुन नसकेको बताए।

व्यापार नभएपछि उनले आईप्लेक्स मलमा रहेको पसल बन्द गरेका छन्। यद्यपी, उनी सिभिल मलमा रहेको पसलमा आफ्नो ध्यान मोडिरहेका छन्। आईप्लेक्स मलमा ३५ वटा पसल सञ्चालनमा छन्। जसमध्ये अधिकांश खुलेका छन्।

त्यसैगरी, सिटी सेन्टर व्यापार संघका अध्यक्ष शैलेश लोहनीले सरकारी निर्णयको विरोध गर्नै मल सञ्चालनमा ल्याइएको बताए।

उनले भने, “असनका गल्लीमा जाँदा संक्रमणको जोखिम नहुने तर मलमा आउँदा संक्रमण हुने भन्ने निर्णयको विरोध गर्न सञ्चालनमा ल्याइएको हो।”

त्यसरी सञ्चालनमा ल्याएपछि व्यापार हुने आश रहेको उनको भनाइ छ।

उनीजस्तै अन्य मलका व्यापारी पनि खोलेपछि व्यापार हुने आशले पसल सञ्चालनमा ल्याएको बताउँछन्।

भन्छन्, “आम्दानीको स्रोत सुक्दै गएपछि दुईचार पैसा कमाउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको हो।”

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको समयमा सर्वसाधारण थप सचेत बन्दा किनमेलमा जोड दिएका छैनन्।

फलस्वरुपः लकडाउन अघि हुने व्यापारको तुलनामा उल्लेख्य रुपमा ह्रास आएको व्यापारीहरुले बताउँदै आएका छन्।

आन्दोलनमा व्यापारी

सरकारको अनुमति बिनै सञ्चालनमा आएका मलमा व्यापार भएको छैन्। तर, व्यापार नभए पनि भाडा तिर्न मल सञ्चालकले ताकेता गरेको भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका छन्।

हाल उपत्यकाका सिभिल मल र न्यूरोडको रञ्जना मलका व्यापारी भाडा छुट गर्नुपर्ने भन्दै मल सञ्चालक विरुद्ध आन्दोलनमा उत्रिएका छन्।

" /> काठमाडौं। सरकारको अनुमति बिनै सञ्चालनमा आएका व्यापारिक मलको व्यापार नबढेपछि व्यापारीहरुले धमाधम पसल बन्द गर्न थालेका छन्।

"> लकडाउनमा सरकारको अनुमति बिना खुलेका मलमा व्यापार न्यून, खुलेका पसल फेरि बन्द गर्दै व्यापारी: Dekhapadhi
लकडाउनमा सरकारको अनुमति बिना खुलेका मलमा व्यापार न्यून, खुलेका पसल फेरि बन्द गर्दै व्यापारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्