काठमाडौं। लकडाउनका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा कालोबजारी हुन नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय फेरि तातेको छ।
देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कालोबजारी हुन नदिन मन्त्रालयले काम थालेको छ।
देशका विभिन्न स्थानलाई काठमाडौं जोड्ने प्रमुख नाका पहिरोका कारण अवरूद्ध बनेको केही दिनमै उपत्यकामा तरकारीको अभाव देखिन थालेको छ।
तरकारीमा जस्तै अन्य अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन नदिन र आइहाले तत्काल सम्बोधन गर्ने योजना मन्त्रालयले बनाएको छ।
त्यसका लागि मन्त्रालयले आपूर्ति व्यवस्थामा असहज स्थिति आउन नदिन ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गर्ने भएको छ।
मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको नेतृत्त्वमा गठन हुने टिममा ६ देखि ७ जना सदस्य हुने मन्त्रालयले जनाएको छ।
उक्त टिमले उपत्यकामा कुनै वस्तुको अभाव देखिए तथा अभाव हुने देखिएको अवस्थामा तत्काल समाधान र आपूर्ति व्यवस्था सुदृढ बनाउने बताइएको छ।
खासगरी देशभर भइरहेको भारी वर्षाका कारण विभिन्न राजमार्गमा बाढी पहिरो जाँदा आपूर्ति व्यवस्था असहज हुने देखिएको छ।
‘र्‍यापिड रेस्पोन्स टिम’ बारे छलफल गर्न मंगलबार मन्त्रालयमा उद्योगमन्त्री भट्ट, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, वाणिज्य सचिव, उद्योग सचिवलगायत मन्त्रालयका कर्मचारीबीच छलफल भएको थियो। छलफलमा मन्त्री भट्टले तत्काल टिम गठन गर्न निर्देशन दिएका थिए।
यस्तै तीन वटै सुरक्षा प्रमुखसँगसमेत उद्योगमन्त्रीले छलफल गरेका छन्।
मन्त्रालयले निजी क्षेत्रका छाता संगठन उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शलाई समेत आपूर्ति व्यवस्था सहज बनाइराख्न अनुरोध गरेको छ।
यस्तो छ मन्त्रालयको तयारी
" /> काठमाडौं। लकडाउनका बेला अत्यावश्यक वस्तुको आपूर्तिमा कालोबजारी हुन नदिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय फेरि तातेको छ।
देशभर बाढी पहिरोले वितण्डा मच्चाउँदा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कालोबजारी हुन नदिन मन्त्रालयले काम थालेको छ।
देशका विभिन्न स्थानलाई काठमाडौं जोड्ने प्रमुख नाका पहिरोका कारण अवरूद्ध बनेको केही दिनमै उपत्यकामा तरकारीको अभाव देखिन थालेको छ।
तरकारीमा जस्तै अन्य अत्यावश्यक र दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कमी आउन नदिन र आइहाले तत्काल सम्बोधन गर्ने योजना मन्त्रालयले बनाएको छ।
त्यसका लागि मन्त्रालयले आपूर्ति व्यवस्थामा असहज स्थिति आउन नदिन ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन गर्ने भएको छ।
मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको नेतृत्त्वमा गठन हुने टिममा ६ देखि ७ जना सदस्य हुने मन्त्रालयले जनाएको छ।
उक्त टिमले उपत्यकामा कुनै वस्तुको अभाव देखिए तथा अभाव हुने देखिएको अवस्थामा तत्काल समाधान र आपूर्ति व्यवस्था सुदृढ बनाउने बताइएको छ।
खासगरी देशभर भइरहेको भारी वर्षाका कारण विभिन्न राजमार्गमा बाढी पहिरो जाँदा आपूर्ति व्यवस्था असहज हुने देखिएको छ।
‘र्‍यापिड रेस्पोन्स टिम’ बारे छलफल गर्न मंगलबार मन्त्रालयमा उद्योगमन्त्री भट्ट, उद्योग राज्यमन्त्री मोतिलाल दुगड, वाणिज्य सचिव, उद्योग सचिवलगायत मन्त्रालयका कर्मचारीबीच छलफल भएको थियो। छलफलमा मन्त्री भट्टले तत्काल टिम गठन गर्न निर्देशन दिएका थिए।
यस्तै तीन वटै सुरक्षा प्रमुखसँगसमेत उद्योगमन्त्रीले छलफल गरेका छन्।
मन्त्रालयले निजी क्षेत्रका छाता संगठन उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शलाई समेत आपूर्ति व्यवस्था सहज बनाइराख्न अनुरोध गरेको छ।
यस्तो छ मन्त्रालयको तयारी
निकायगत कार्य विभाजनका आधारमा समन्वयात्मक रूपमा उद्धार, राहत र पुनस्र्थापनाको कार्यलाई तदारूकताका साथ निरन्तरता दिने
आपूर्ति व्यवस्था सहज पार्न अन्तर्राष्ट्रिय व्यापार हुने मार्ग र अन्य व्यापारिक मार्गमा भएका अवरोध यथाशीघ्र हटाउन सडक विभागले पहल गर्ने, यसमा सुरक्षा निकायले आवश्यक र समन्वय गर्ने
दैनिक उपभोग्य खाद्यवस्तुको ढुवानीलाई प्राथमिकताका साथ सञ्चालन गर्ने गराउने एवं आन्तरिक उत्पादन (तरकारी, फलफूलसमेत)को ढुवानी र बजार व्यवस्थापन गर्न सबै सरोकारवाला निकायहरूले सहजीकरण गर्ने
निजी क्षेत्रले विपद्को समयमा आपूर्ति व्यवस्था सुचारू राख्न आ-आफ्नो क्षेत्रबाट सक्रिय सहयोग गर्ने
नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ लिमिटेडले आ-आफ्नो मौज्दात बढाउने, वैकल्पिक उपायसमेत प्रयोग गरी आपूर्ति सुचारू गर्ने कर्मचारी तयारी हालतमा राख्ने र आवश्यक पर्नसाथ परिचालन गर्न सकिने व्यवस्था मिलाउने
विपद् प्रभावितहरूको राहतका लागि आवश्यक पर्ने खाद्य वस्तुहरूमध्ये दाल, नुन चामल, तेलजस्ता दैनिक अति आवश्यक सामग्रीहरू गृह मन्त्रालयको अनुरोधमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले उपलब्ध गराउने व्यवस्था मिलाउने
विपद्को समयमा कृत्रिम अभाव, कालोबजारी नियन्त्रण गर्न वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले अनुगमन गर्ने
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्