काठमाडौं। कोरोना महामारीका कारण आन्तरिक र वाह्य दुवैतर्फको उडान स्थगित हुँदा नेपाल वायुसेवा निगम चरम आर्थिक संकटमा फसेको छ।

निगमले खर्च धान्न नसक्ने भएपछि असार मसान्तमा करार अवधि पूरा गरेका १४५ जना कर्मचारीको करार नवीकरण नगरी जागिरबाट बिदा दिएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले १४५ जना कर्मचारीको करार नवीकरण नगर्ने निर्णय गरेको हो।

निगममा करीब ४५० जना कर्मचारी करारमा कार्यरत छन्। त्यसमध्ये गत असार मसान्तमा करार अवधि पूरा भएका कर्मचारीको नियुक्ति नवीकरण नगर्ने निर्णय सञ्चालक समितिले गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले बताइन्।

निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “कोभिड-१९ को प्रभावले निगमको आन्तरिक तथा वाह्य उडानमा प्रत्यक्ष असर गरी आर्थिक दायित्व वृद्धि हुन गएको छ। फलस्वरूप निगमले तत्कालीन करारमा कार्यरत जनशक्तिलाई निरन्तरता दिन सकेन।”

आन्तरिक र वाह्य उडान नियमित भएपछि तत्कालीन करारमा कार्य गरेका कर्मचारीबाट नै आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने निगमले बताएको छ।

किस्ता तिर्नै सकस

निगमले आन्तरिक र वाह्य सेवाको उडानको लागि खरिद गरेको जहाजको ऋणको साँवा र ब्याजसमेत तिर्न नसक्ने अवस्थामा पुगेको छ।

नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजको मात्रै त्रैमासिक रूपमा ६६ करोड ५५ लाख ९९ हजार रूपैयाँ साँवा र ब्याज तिर्नुपर्छ।

त्यसैगरी, न्यारोबडी जहाज खरिद गर्दाको ऋणको ३४ करोड ८५ लाख ६४ हजार रूपैयाँ किस्ता त्रैमासिक रूपमा बुझाउनुपर्छ। निगमले २०७६ पुससम्मको किस्ता तिरेको छ।

त्यसबाहेक, निगमले ६ वटा चिनियाँ जहाज कहिल्यै नचलाउने गरी बन्द गरेको छ। २०७७ असार १६ गते बसेको निगमको सञ्चालक समितिको बैठकले चिनियाँ जहाज सधैंका लागि बन्द गर्ने निर्णय गरेको थियो।

चीन सरकारले दुई वटा एमए ६० जहाज अनुदानमा दिएको थियो भने चार वटा वाई १२ जहाज नेपाल वायुसेवा निगमले खरिद गरेको थियो। चिनियाँ जहाज खरिद गर्दाको ऋण तीन अर्ब १४ करोड ४ लाख ८९ हजार ७८२ रूपैयाँ रहेको छ।

यसमध्ये दुई वटा एमए ६० को ऋण एक अर्ब ६५ करोड आठ लाख ८३ हजार र चार वटा वाई १२ को ऋण एक अर्ब ३६ करोड ९६ लाख ६ हजार ७८२ रूपैयाँ छ।

चिनियाँ जहाज ग्राउण्डेड हुँदा नोक्सान हुने र सञ्चालनमा हुँदा पनि झन नोक्सान बेहोर्नुपर्ने भएपछि ती जहाज नचलाउने निष्कर्षमा निगम पुगेको हो।

" /> काठमाडौं। कोरोना महामारीका कारण आन्तरिक र वाह्य दुवैतर्फको उडान स्थगित हुँदा नेपाल वायुसेवा निगम चरम आर्थिक संकटमा फसेको छ।

"> ऋणको किस्ता तिर्नै नसक्ने अवस्थामा नेपाल वायुसेवा, हटायो १४५ जना कर्मचारी: Dekhapadhi
ऋणको किस्ता तिर्नै नसक्ने अवस्थामा नेपाल वायुसेवा, हटायो १४५ जना कर्मचारी

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्