काठमाडौं। बिजुलीकाे बिल तिर्न ढिलाइ भए २५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले तयार पारेकाे 'विद्युत महसुल संकलन विनियमावली, २०७७' मा सबै वर्गका ग्राहकका लागि जरिवानाको यस्तो व्यवस्था गरिएको हो।

विद्युत् नियमन आयोगले औसतमा १० प्रतिशत घटाएर विद्युत महसुल समायोजन गरेपछि प्राधिकरणले विनियमावलीमा छुट तथा जरिवानाको नयाँ व्यवस्था गरेको हो।

प्राधिकरणले असारबाट लागू हुनेगरी समायोजन महसुल दर अनुसारको बिल साउनदेखि पठाउँदैछ।

नयाँ विनियमावलीअनुसार मिटर रिडिङ भएको दिनदेखि ४१ दिन कटेमा उठेको रकमको २५ प्रतिशत जरिवाना रकम लाग्नेछ।

मिटर रिडिङ भएको दुई साताभित्र महसुल तिरे ग्राहकले कुनै जरिवाना तिर्नुपर्ने छैन। मिटर रिडिङ भएको ३१ देखि ४० दिनभित्र तिर्ने ग्राहकले १० प्रतिशत जरिवाना तिर्नुपर्ने विनियमावलीमा उल्लेख छ।

मिटर रिडिङ भएको १६ देखि ३० दिनभित्र महसुल तिर्ने ग्राहकले ५ प्रतिशतमात्र जरिवाना दस्तुर तिर्नुपर्नेछ।

मिटर रिडिङ भएको एक साताको अवधिमा महसुल तिर्ने ग्राहकलाई भने २ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

" /> काठमाडौं। बिजुलीकाे बिल तिर्न ढिलाइ भए २५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले तयार पारेकाे 'विद्युत महसुल संकलन विनियमावली, २०७७' मा सबै वर्गका ग्राहकका लागि जरिवानाको यस्तो व्यवस्था गरिएको हो।

विद्युत् नियमन आयोगले औसतमा १० प्रतिशत घटाएर विद्युत महसुल समायोजन गरेपछि प्राधिकरणले विनियमावलीमा छुट तथा जरिवानाको नयाँ व्यवस्था गरेको हो।

प्राधिकरणले असारबाट लागू हुनेगरी समायोजन महसुल दर अनुसारको बिल साउनदेखि पठाउँदैछ।

नयाँ विनियमावलीअनुसार मिटर रिडिङ भएको दिनदेखि ४१ दिन कटेमा उठेको रकमको २५ प्रतिशत जरिवाना रकम लाग्नेछ।

मिटर रिडिङ भएको दुई साताभित्र महसुल तिरे ग्राहकले कुनै जरिवाना तिर्नुपर्ने छैन। मिटर रिडिङ भएको ३१ देखि ४० दिनभित्र तिर्ने ग्राहकले १० प्रतिशत जरिवाना तिर्नुपर्ने विनियमावलीमा उल्लेख छ।

मिटर रिडिङ भएको १६ देखि ३० दिनभित्र महसुल तिर्ने ग्राहकले ५ प्रतिशतमात्र जरिवाना दस्तुर तिर्नुपर्नेछ।

मिटर रिडिङ भएको एक साताको अवधिमा महसुल तिर्ने ग्राहकलाई भने २ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

"> बिजुलीकाे बिल तिर्न ढिलाइ भए २५ प्रतिशतसम्म जरिवाना: Dekhapadhi
बिजुलीकाे बिल तिर्न ढिलाइ भए २५ प्रतिशतसम्म जरिवाना
काठमाडौं। बिजुलीकाे बिल तिर्न ढिलाइ भए २५ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणले तयार पारेकाे 'विद्युत महसुल संकलन विनियमावली, २०७७' मा सबै वर्गका ग्राहकका लागि जरिवानाको यस्तो व्यवस्था गरिएको हो।

विद्युत् नियमन आयोगले औसतमा १० प्रतिशत घटाएर विद्युत महसुल समायोजन गरेपछि प्राधिकरणले विनियमावलीमा छुट तथा जरिवानाको नयाँ व्यवस्था गरेको हो।

प्राधिकरणले असारबाट लागू हुनेगरी समायोजन महसुल दर अनुसारको बिल साउनदेखि पठाउँदैछ।

नयाँ विनियमावलीअनुसार मिटर रिडिङ भएको दिनदेखि ४१ दिन कटेमा उठेको रकमको २५ प्रतिशत जरिवाना रकम लाग्नेछ।

मिटर रिडिङ भएको दुई साताभित्र महसुल तिरे ग्राहकले कुनै जरिवाना तिर्नुपर्ने छैन। मिटर रिडिङ भएको ३१ देखि ४० दिनभित्र तिर्ने ग्राहकले १० प्रतिशत जरिवाना तिर्नुपर्ने विनियमावलीमा उल्लेख छ।

मिटर रिडिङ भएको १६ देखि ३० दिनभित्र महसुल तिर्ने ग्राहकले ५ प्रतिशतमात्र जरिवाना दस्तुर तिर्नुपर्नेछ।

मिटर रिडिङ भएको एक साताको अवधिमा महसुल तिर्ने ग्राहकलाई भने २ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्