काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए।

विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमान सेवा संचालन गरिने केसीले बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान नियमित गर्ने निर्णय गरेको छ।

विमानस्थलले भदौ १ गतेपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए।

त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।  अन्तर्राष्ट्रिय उडानका यात्रुका लागि विमान उडान हुने समय भन्दा  कम्तीमा चार घण्टा अघि विमानस्थल पुग्नुपर्ने गरी व्यवस्था गर्न लागिएको उनले बताए।

समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए।

विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने उनले बताए। कोभिड–१९ पछिको अवस्थाअनुसार विमानस्थललाई तयार गर्ने काम भइरहेको केसीले बताए।

आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए। कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकलहरु पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए।
विमानस्थल आउँदा यात्रुहरु पनि सतर्क रहनुपर्ने उनले बताए।

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए।

विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमान सेवा संचालन गरिने केसीले बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान नियमित गर्ने निर्णय गरेको छ।

विमानस्थलले भदौ १ गतेपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए।

त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।  अन्तर्राष्ट्रिय उडानका यात्रुका लागि विमान उडान हुने समय भन्दा  कम्तीमा चार घण्टा अघि विमानस्थल पुग्नुपर्ने गरी व्यवस्था गर्न लागिएको उनले बताए।

समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए।

विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने उनले बताए। कोभिड–१९ पछिको अवस्थाअनुसार विमानस्थललाई तयार गर्ने काम भइरहेको केसीले बताए।

आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए। कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकलहरु पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए।
विमानस्थल आउँदा यात्रुहरु पनि सतर्क रहनुपर्ने उनले बताए।

"> दैनिक १५ अन्तर्राष्ट्रिय उडान मात्रै हुने: Dekhapadhi
दैनिक १५ अन्तर्राष्ट्रिय उडान मात्रै हुने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भदौ १ गते देखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने गरी तयारी सुरु गरेको छ। विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल रहेको बताए।

विमानस्थलमा प्रस्थान र आगमनका लागि सामान्य अवस्थामा भन्दा केही बढी समय लाग्ने भएकाले सीमित उडानबाट विमान सेवा संचालन गरिने केसीले बताए। सरकारले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान नियमित गर्ने निर्णय गरेको छ।

विमानस्थलले भदौ १ गतेपछि दैनिक कति उडान गर्ने भन्ने औपचारिक निर्णय भने गरिसकेको छैन। तर पनि संक्रमणको जोखिमलाई ध्यान दिएर दैनिक १५ वटाभन्दा बढी उडान गर्न सम्भव नदेखिएको केसीले बताए।

त्यस्तै आन्तरिक उडान तर्फ दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सम्भव हुने उनले बताए।  अन्तर्राष्ट्रिय उडानका यात्रुका लागि विमान उडान हुने समय भन्दा  कम्तीमा चार घण्टा अघि विमानस्थल पुग्नुपर्ने गरी व्यवस्था गर्न लागिएको उनले बताए।

समान्य अवस्थामा आफ्नो उडान समय भन्दा तीन घण्टा अघि विमानस्थल पुग्नुपर्ने व्यवस्था थियो। विमानस्थल प्रमुख केसीले स्वास्थ्य सुरक्षा अपनाउनका लागि साधन स्रोत बढाउनुपर्ने अवस्था रहेको बताए।

विमानस्थलसँग जनशक्ति पर्याप्त भएको तर संक्रमणको जोखिम कम गर्नका लागि साधन स्रोत थप्नुपर्ने उनले बताए। कोभिड–१९ पछिको अवस्थाअनुसार विमानस्थललाई तयार गर्ने काम भइरहेको केसीले बताए।

आन्तरिक विमानस्थलहरु पनि उडानका लागि तयारी अवस्थामा रहेको उनले बताए। कोरोना संक्रमणका हिसाबले विमानस्थल अत्यन्त संवेदनशील भएकाले स्वास्थ्य सुरक्षाका प्रोटोकलहरु पूर्णरुपमा पालना गर्न र गराउन विमानस्थल सक्षम रहेको उनले बताए।
विमानस्थल आउँदा यात्रुहरु पनि सतर्क रहनुपर्ने उनले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्