काठमाडौं। आजको शेयर बजारको कारोबारमा होटल उपसमूहको सूचक ८.९९ प्रतिशतले बढेको छ।

सरकारले लकडाउन खोल्ने र साउन १५ बाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेपछि शेयर बजारमा त्यसको प्रभाव देखिएको छ।

तर, होटल बाहेक सबै समूहको सूचक भने ओरालो लागेको छ। आजको कारोबारबाट शेयर बजारको नेप्से सूचक १७.५० अंकले घटेर १४३२.४४ अंक कायम भएको छ।

शेयर बजारमा सूचीकृत तीनवटै होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल र म्युचुअल फण्डको सूचकबाहेक सबै सूचक घटेका छन्। शेयर बजारमा अन्य र बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै करिब २ प्रतिशतले घटेको छ।

जलविद्युत, वित्तको सूचक १ प्रतिशत धेरैले घट्दा निर्जीवन बीमा, उत्पादन, लघुवित्त र जीवन बीमा, व्यापार, विकास बैंकको सूचक पनि १ प्रतिशतभन्दा कम अंकले ऋणात्मक भएका छन्।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.९० अंकले घटेर ३०३.१४ अंकमा बन्द भएको छ। आज १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रूपैयाँमा खरिद बिक्री भएका छन्।

आज एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै १८ करोड १५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख ७६ हजार र नेपाल लाइफको ९ करोड ९२ लाख ६९ हजार रूपैयाँको कारोबार भयो।

एनएमबी बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नबिल बैंक र एभरेष्ट बैंक पनि शीर्ष ठूलो कारोबार हुने १० कम्पनीमा समेटिएका छन्।

दशौं ठूलो कारोबार भएको एभरेष्ट बैंकको २ करोड ८२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा ओरियण्टल, तारागाउँ र सोल्टी गरी तीनवटै होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

" /> काठमाडौं। आजको शेयर बजारको कारोबारमा होटल उपसमूहको सूचक ८.९९ प्रतिशतले बढेको छ।

"> शेयर बजारमा होटल समूहको सूचकमा उछाल, नेप्से सूचक भने १७.५० अंकले ओरालो: Dekhapadhi
शेयर बजारमा होटल समूहको सूचकमा उछाल, नेप्से सूचक भने १७.५० अंकले ओरालो
काठमाडौं। आजको शेयर बजारको कारोबारमा होटल उपसमूहको सूचक ८.९९ प्रतिशतले बढेको छ।

सरकारले लकडाउन खोल्ने र साउन १५ बाट होटल तथा रेष्टुरेन्ट खोल्न दिने निर्णय गरेपछि शेयर बजारमा त्यसको प्रभाव देखिएको छ।

तर, होटल बाहेक सबै समूहको सूचक भने ओरालो लागेको छ। आजको कारोबारबाट शेयर बजारको नेप्से सूचक १७.५० अंकले घटेर १४३२.४४ अंक कायम भएको छ।

शेयर बजारमा सूचीकृत तीनवटै होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल र म्युचुअल फण्डको सूचकबाहेक सबै सूचक घटेका छन्। शेयर बजारमा अन्य र बैंकिङ उपसमूहको सूचक सबैभन्दा धेरै करिब २ प्रतिशतले घटेको छ।

जलविद्युत, वित्तको सूचक १ प्रतिशत धेरैले घट्दा निर्जीवन बीमा, उत्पादन, लघुवित्त र जीवन बीमा, व्यापार, विकास बैंकको सूचक पनि १ प्रतिशतभन्दा कम अंकले ऋणात्मक भएका छन्।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३.९० अंकले घटेर ३०३.१४ अंकमा बन्द भएको छ। आज १८३ कम्पनीका ३५ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ५३ करोड २५ लाख ११ हजार ७१६ रूपैयाँमा खरिद बिक्री भएका छन्।

आज एनआईसी एशिया लघुवित्तको सबैभन्दा धेरै १८ करोड १५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ। यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको १६ करोड २३ लाख ७६ हजार र नेपाल लाइफको ९ करोड ९२ लाख ६९ हजार रूपैयाँको कारोबार भयो।

एनएमबी बैंक, हिमालयन डिष्टिलरी, एनआईसी एशिया बैंक, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, नबिल बैंक र एभरेष्ट बैंक पनि शीर्ष ठूलो कारोबार हुने १० कम्पनीमा समेटिएका छन्।

दशौं ठूलो कारोबार भएको एभरेष्ट बैंकको २ करोड ८२ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा ओरियण्टल, तारागाउँ र सोल्टी गरी तीनवटै होटलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्