काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको अन्योलता बढ्दै गएपछि पदाधिकारी बैठक बस्ने भएको छ। दिउँसो २ बजेलाई बोलाइएको पदाधिकारी बैठक साउन २६ र २७ गते तोकिएको साधारण सभामा केन्द्रित हुने छ। बैठकमा महासंघका पूर्व अध्यक्षहरुलाई समेत डाकिएको छ। आमन्त्रित सदस्यको रुपमा सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको जानकारी महासंघका प्रतिनिधहरुले दिएका छन्।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले दिउँसो २ बजे बैठक राखिएको जानकारी आएको बताए। उनले साधारण सभाबारे छलफल गर्न सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको सूचना आएको बताए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि दिउँसो २ बजेलाई बैठक डाकिएको जानकारी दिए। उनले भने, “निर्वाचनका बारेमा अन्योलता बढ्दै जाँदा त्यही विषयमा केन्द्रित रहेर छलफल गर्न बैठक बोलाइएको हो। सबै पूर्व अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ।”

केही दिनयता महासंघको निर्वाचन सार्ने वा तोकिएकै समयमा  गर्ने भन्ने छलफलले तीव्रता पाएको छ। वरिष्ठ उपाध्यक्ष गोल्छा पक्षधरहरु कोरोना संक्रमणको जोखिम रहेको समयमा निर्वाचन गर्न नहुने पक्षमा छन्। ढकाल समूह भने जसरी पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने पक्षमा छ।

साधारण सभा गर्न सरकारले अनुमति दिएमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्न अध्यक्ष भवाणी राणाले बैठक बोलाएको बताइएको छ।

" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको अन्योलता बढ्दै गएपछि पदाधिकारी बैठक बस्ने भएको छ। दिउँसो २ बजेलाई बोलाइएको पदाधिकारी बैठक साउन २६ र २७ गते तोकिएको साधारण सभामा केन्द्रित हुने छ। बैठकमा महासंघका पूर्व अध्यक्षहरुलाई समेत डाकिएको छ। आमन्त्रित सदस्यको रुपमा सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको जानकारी महासंघका प्रतिनिधहरुले दिएका छन्।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले दिउँसो २ बजे बैठक राखिएको जानकारी आएको बताए। उनले साधारण सभाबारे छलफल गर्न सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको सूचना आएको बताए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि दिउँसो २ बजेलाई बैठक डाकिएको जानकारी दिए। उनले भने, “निर्वाचनका बारेमा अन्योलता बढ्दै जाँदा त्यही विषयमा केन्द्रित रहेर छलफल गर्न बैठक बोलाइएको हो। सबै पूर्व अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ।”

केही दिनयता महासंघको निर्वाचन सार्ने वा तोकिएकै समयमा  गर्ने भन्ने छलफलले तीव्रता पाएको छ। वरिष्ठ उपाध्यक्ष गोल्छा पक्षधरहरु कोरोना संक्रमणको जोखिम रहेको समयमा निर्वाचन गर्न नहुने पक्षमा छन्। ढकाल समूह भने जसरी पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने पक्षमा छ।

साधारण सभा गर्न सरकारले अनुमति दिएमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्न अध्यक्ष भवाणी राणाले बैठक बोलाएको बताइएको छ।

"> निर्वाचनको अन्योलता हटाउन महासंघको पदाधिकारी बैठक बस्दै, पूर्व अध्यक्षहरुलाई पनि डाकियो: Dekhapadhi
निर्वाचनको अन्योलता हटाउन महासंघको पदाधिकारी बैठक बस्दै, पूर्व अध्यक्षहरुलाई पनि डाकियो
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको अन्योलता बढ्दै गएपछि पदाधिकारी बैठक बस्ने भएको छ। दिउँसो २ बजेलाई बोलाइएको पदाधिकारी बैठक साउन २६ र २७ गते तोकिएको साधारण सभामा केन्द्रित हुने छ। बैठकमा महासंघका पूर्व अध्यक्षहरुलाई समेत डाकिएको छ। आमन्त्रित सदस्यको रुपमा सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको जानकारी महासंघका प्रतिनिधहरुले दिएका छन्।

महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले दिउँसो २ बजे बैठक राखिएको जानकारी आएको बताए। उनले साधारण सभाबारे छलफल गर्न सबै पूर्व अध्यक्षहरुलाई बोलाइएको सूचना आएको बताए।

वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि दिउँसो २ बजेलाई बैठक डाकिएको जानकारी दिए। उनले भने, “निर्वाचनका बारेमा अन्योलता बढ्दै जाँदा त्यही विषयमा केन्द्रित रहेर छलफल गर्न बैठक बोलाइएको हो। सबै पूर्व अध्यक्षहरुलाई आमन्त्रण गरिएको छ।”

केही दिनयता महासंघको निर्वाचन सार्ने वा तोकिएकै समयमा  गर्ने भन्ने छलफलले तीव्रता पाएको छ। वरिष्ठ उपाध्यक्ष गोल्छा पक्षधरहरु कोरोना संक्रमणको जोखिम रहेको समयमा निर्वाचन गर्न नहुने पक्षमा छन्। ढकाल समूह भने जसरी पनि तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने पक्षमा छ।

साधारण सभा गर्न सरकारले अनुमति दिएमा कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल गर्न अध्यक्ष भवाणी राणाले बैठक बोलाएको बताइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्