काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो बनेपछि विश्वव्यापी रूपमा सुनको मूल्यले प्रायः प्रत्येक दिन कीर्तिमान कायम गरेको छ।

नेपालमा पनि सुनको मूल्य बढेर प्रतितोला ९४ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेर ९४ हजार ५०० कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैपटक तोलामा एक हजार ३०० रुपैयाँले बढेको थियो।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रूपैयाँ कायम भएको छ।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो बनेपछि विश्वव्यापी रूपमा सुनको मूल्यले प्रायः प्रत्येक दिन कीर्तिमान कायम गरेको छ।

नेपालमा पनि सुनको मूल्य बढेर प्रतितोला ९४ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेर ९४ हजार ५०० कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैपटक तोलामा एक हजार ३०० रुपैयाँले बढेको थियो।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रूपैयाँ कायम भएको छ।

"> सुनको मूल्य निरन्तर उकालो चढ्दै, प्रतितोला पाँच सय बढ्यो: Dekhapadhi
सुनको मूल्य निरन्तर उकालो चढ्दै, प्रतितोला पाँच सय बढ्यो
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले लगातार नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो बनेपछि विश्वव्यापी रूपमा सुनको मूल्यले प्रायः प्रत्येक दिन कीर्तिमान कायम गरेको छ।

नेपालमा पनि सुनको मूल्य बढेर प्रतितोला ९४ हजार ५०० रूपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी महासंघले तोकेको मूल्य अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रूपैयाँले बढेर ९४ हजार ५०० कायम भएको हो। यो मूल्य हालसम्मकै उच्च हो।

मंगलबार प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैपटक तोलामा एक हजार ३०० रुपैयाँले बढेको थियो।

महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला एक हजार १४५ रूपैयाँ कायम भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्