काठमाडौं। विश्व प्रख्यात कम्पनी माइक्रोसफ्टले चौथो त्रैमासिकमा ११.२ अर्ब डलर मुनाफा आर्जन गरेको छ। यसले प्रतिसेयर १.४६ डलर नाफा गरेको हो। वाल स्ट्रिट जर्नलले माइक्रोसफ्टको नाफा १.३४ प्रतिसेयर हुने अनुमान गरेको थियो।

सफ्टवेयरको क्षेत्रमा नामुद माइक्रोसफ्टले बुधबार आफ्नो त्रैमासिक नतिजा घोषणा गरेको हो। कम्पनीले कोरोना भाइरस महामारीको समयमा आफ्ना प्रमुख उत्पादनको माग बढेको बताएको छ। अप्रिल–जुनमा चौथो त्रैमासिकमा कम्पनीको आय १३ प्रतिशत बढेर ३८ अर्ब डलर पुगेको छ।

फ्याक्टसेटका अनुसार विश्लेषक कम्पनीको आय ३६.५ अर्ब डलर रहने अनुमान गरेको थियो। वार्षिक आधारमा कम्पनीको वाणिज्य क्लाउड कारोबारले पहिलो पटक ५० अर्ब डलरको आँकडा पार गरेको हो।

माइक्रोसफ्टका अनुसार कोरोना कहरका कारण कतिपय मानिसहरु घरभित्रै बसेर काम गरिरहेका छन्। यसकारण पनि  कम्पनीको क्लाउड कम्प्युटिङ सेवा तथा कार्यस्थल उत्पादकतासँग जोडिएका उत्पादन, ईमेल तथा भिडियो कन्फरेन्सिङ उत्पादनहरुको माग अधिक बढको छ।
(एजेन्सी)

" /> काठमाडौं। विश्व प्रख्यात कम्पनी माइक्रोसफ्टले चौथो त्रैमासिकमा ११.२ अर्ब डलर मुनाफा आर्जन गरेको छ। यसले प्रतिसेयर १.४६ डलर नाफा गरेको हो। वाल स्ट्रिट जर्नलले माइक्रोसफ्टको नाफा १.३४ प्रतिसेयर हुने अनुमान गरेको थियो।

सफ्टवेयरको क्षेत्रमा नामुद माइक्रोसफ्टले बुधबार आफ्नो त्रैमासिक नतिजा घोषणा गरेको हो। कम्पनीले कोरोना भाइरस महामारीको समयमा आफ्ना प्रमुख उत्पादनको माग बढेको बताएको छ। अप्रिल–जुनमा चौथो त्रैमासिकमा कम्पनीको आय १३ प्रतिशत बढेर ३८ अर्ब डलर पुगेको छ।

फ्याक्टसेटका अनुसार विश्लेषक कम्पनीको आय ३६.५ अर्ब डलर रहने अनुमान गरेको थियो। वार्षिक आधारमा कम्पनीको वाणिज्य क्लाउड कारोबारले पहिलो पटक ५० अर्ब डलरको आँकडा पार गरेको हो।

माइक्रोसफ्टका अनुसार कोरोना कहरका कारण कतिपय मानिसहरु घरभित्रै बसेर काम गरिरहेका छन्। यसकारण पनि  कम्पनीको क्लाउड कम्प्युटिङ सेवा तथा कार्यस्थल उत्पादकतासँग जोडिएका उत्पादन, ईमेल तथा भिडियो कन्फरेन्सिङ उत्पादनहरुको माग अधिक बढको छ।
(एजेन्सी)

"> माइक्रोसफ्टको चौथो त्रैमासिकको नाफा ११.२ अर्ब डलर: Dekhapadhi अप्रिल–जुनमा चौथो त्रैमासिकमा कम्पनीको आय १३ प्रतिशत बढेर ३८ अर्ब डलर पुगेको छ ">
माइक्रोसफ्टको चौथो त्रैमासिकको नाफा ११.२ अर्ब डलर
काठमाडौं। विश्व प्रख्यात कम्पनी माइक्रोसफ्टले चौथो त्रैमासिकमा ११.२ अर्ब डलर मुनाफा आर्जन गरेको छ। यसले प्रतिसेयर १.४६ डलर नाफा गरेको हो। वाल स्ट्रिट जर्नलले माइक्रोसफ्टको नाफा १.३४ प्रतिसेयर हुने अनुमान गरेको थियो।

सफ्टवेयरको क्षेत्रमा नामुद माइक्रोसफ्टले बुधबार आफ्नो त्रैमासिक नतिजा घोषणा गरेको हो। कम्पनीले कोरोना भाइरस महामारीको समयमा आफ्ना प्रमुख उत्पादनको माग बढेको बताएको छ। अप्रिल–जुनमा चौथो त्रैमासिकमा कम्पनीको आय १३ प्रतिशत बढेर ३८ अर्ब डलर पुगेको छ।

फ्याक्टसेटका अनुसार विश्लेषक कम्पनीको आय ३६.५ अर्ब डलर रहने अनुमान गरेको थियो। वार्षिक आधारमा कम्पनीको वाणिज्य क्लाउड कारोबारले पहिलो पटक ५० अर्ब डलरको आँकडा पार गरेको हो।

माइक्रोसफ्टका अनुसार कोरोना कहरका कारण कतिपय मानिसहरु घरभित्रै बसेर काम गरिरहेका छन्। यसकारण पनि  कम्पनीको क्लाउड कम्प्युटिङ सेवा तथा कार्यस्थल उत्पादकतासँग जोडिएका उत्पादन, ईमेल तथा भिडियो कन्फरेन्सिङ उत्पादनहरुको माग अधिक बढको छ।
(एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्