काठमाडौं। शेयर बजारमा साताको अन्तिम दिन आज शेयरको कारोबार निकै उतारचढावपूर्ण भयो।

कारोबारमा आएका १८७ कम्पनीमध्ये पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भयो। दुई दिन निरन्तर आरोलो लागेको शेयर बजार आज भने केही सुधार भएको छ।

आज नेप्से १०.१३ अंकले वृद्धि भई एक हजार ४४२. ६१ अंकमा पुगेर बन्द भएको छ। १८७ कम्पनीका ३९ लाख २९ हजार ९६९ कित्ता शेयर २८ हजार ६४९ पटक खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रूपैयाँको कारोबार भएको छ।

कारोबारको आकार भने अघिल्लो दिनको तुलनामा आज २० करोड ५३ लाख रूपैयाँले घटेको छ। हिजो एक अर्ब ५३ करोड २५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल, निर्जीवन बीमाको सूचक २ प्रतिशतले बढेको छ भने जीवन बीमा र लघुवित्तको सूचक १ प्रतिशतले बढेको छ।

बैंकिङ, व्यापार, जलविद्युत, वित्त, उत्पादन, अन्य उपसमूहको सूचक पनि सकारात्मक भएका छन्। आज विकास बैंक र म्युचुअल फण्डको सूचक भने एक भन्दा कम प्रतिशतले ऋणात्मक भएको छ।

आजको शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। उक्त कम्पनीको २ लाख १२ हजार ८८९ कित्ता शेयर ११ करोड ३२ लाख ३९ हजार रूपैयाँमा कारोबार भएको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको पनि १० करोड २९ लाख ५६ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

पाँच कम्पनीको शेयरमा सर्किट

आजको कारोबारमा मिर्मिरे लघुवित्त, तारागाउँ रेजेन्सी होटल, र ओरियण्टल होटल र कालिका माइक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।

त्यसैगरी, बेष्ट फाइनान्स, शिखर इन्स्योरेन्स, घोडीघोडा लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, र गुराँस लघुवित्तको शेयरमूल्य चार प्रतिशतभन्दा धेरैले बढेको छ।

" /> काठमाडौं। शेयर बजारमा साताको अन्तिम दिन आज शेयरको कारोबार निकै उतारचढावपूर्ण भयो।

"> साताको अन्तिम दिन सकारात्मक बन्यो शेयर बजार, एक अर्ब ३२ करोडभन्दा बढीको कारोबार : Dekhapadhi
साताको अन्तिम दिन सकारात्मक बन्यो शेयर बजार, एक अर्ब ३२ करोडभन्दा बढीको कारोबार
काठमाडौं। शेयर बजारमा साताको अन्तिम दिन आज शेयरको कारोबार निकै उतारचढावपूर्ण भयो।

कारोबारमा आएका १८७ कम्पनीमध्ये पाँच कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर बजार बन्द भयो। दुई दिन निरन्तर आरोलो लागेको शेयर बजार आज भने केही सुधार भएको छ।

आज नेप्से १०.१३ अंकले वृद्धि भई एक हजार ४४२. ६१ अंकमा पुगेर बन्द भएको छ। १८७ कम्पनीका ३९ लाख २९ हजार ९६९ कित्ता शेयर २८ हजार ६४९ पटक खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ७१ लाख ३५ हजार २१८ रूपैयाँको कारोबार भएको छ।

कारोबारको आकार भने अघिल्लो दिनको तुलनामा आज २० करोड ५३ लाख रूपैयाँले घटेको छ। हिजो एक अर्ब ५३ करोड २५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

कारोबारमा आएका १२ उपसमूहको सूचकमध्ये होटल, निर्जीवन बीमाको सूचक २ प्रतिशतले बढेको छ भने जीवन बीमा र लघुवित्तको सूचक १ प्रतिशतले बढेको छ।

बैंकिङ, व्यापार, जलविद्युत, वित्त, उत्पादन, अन्य उपसमूहको सूचक पनि सकारात्मक भएका छन्। आज विकास बैंक र म्युचुअल फण्डको सूचक भने एक भन्दा कम प्रतिशतले ऋणात्मक भएको छ।

आजको शेयर बजारमा नेपाल पुनर्बीमा कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। उक्त कम्पनीको २ लाख १२ हजार ८८९ कित्ता शेयर ११ करोड ३२ लाख ३९ हजार रूपैयाँमा कारोबार भएको छ। त्यसैगरी, नेपाल लाइफ इन्स्योरेन्सको पनि १० करोड २९ लाख ५६ हजार रुपैयाँको शेयर खरिद बिक्री भएको छ।

पाँच कम्पनीको शेयरमा सर्किट

आजको कारोबारमा मिर्मिरे लघुवित्त, तारागाउँ रेजेन्सी होटल, र ओरियण्टल होटल र कालिका माइक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो।

त्यसैगरी, बेष्ट फाइनान्स, शिखर इन्स्योरेन्स, घोडीघोडा लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, र गुराँस लघुवित्तको शेयरमूल्य चार प्रतिशतभन्दा धेरैले बढेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्