काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

आज प्रतितोला एक हजार ३०० रूपैयाँले बढेर ९५ हजार ८०० रूपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

बिहीबार नेपालमा सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर कीर्तिमान बन्दै आएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा पाँच रूपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १५० रूपैयाँ कायम गरेको छ। हिजो (बिहीबार) चाँदी एक हजार १४५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

"> सुनको भाउ एक लाख नजिक, तोलामा १३ सयले बढ्यो: Dekhapadhi
सुनको भाउ एक लाख नजिक, तोलामा १३ सयले बढ्यो
काठमाडौं। सुनको मूल्य बढेर तोलाकै एक लाख रूपैयाँ नजिक पुगेको छ।

आज प्रतितोला एक हजार ३०० रूपैयाँले बढेर ९५ हजार ८०० रूपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (शुक्रबार)का लागि छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८०० रूपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। यससँगै सुनको मूल्यमा नयाँ कीर्तिमान बनेको छ।

बिहीबार नेपालमा सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो।

लकडाउन खुकुलो भएसँगै कारोबार शुरू भएपछि सुनको मूल्य दैनिक बढेर कीर्तिमान बन्दै आएको थियो।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेका कारण नेपालमा पनि त्यसको असर देखिएको हो। अमेरिकी डलर तथा कच्चा तेलको मूल्यमा हुने घटबढले पनि सुनको मूल्यमा प्रभाव पर्ने गरेको छ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा पाँच रूपैयाँले बढेको छ। महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार १५० रूपैयाँ कायम गरेको छ। हिजो (बिहीबार) चाँदी एक हजार १४५ रूपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्